काठमाण्डौको न्यूनतम तापक्रम आज झण्डै दुई डिग्री सेल्सियसले घट्यो

काठमाण्डौ - काठमाण्डौमा हिजोभन्दा आज चिसो छ । आज न्यूनतम तापक्रम हिजोको भन्दा झण्डै दुई डिग्री सेल्सियसले घटेको छ । हिजो काठमाण्डौको न्यूनतम तापक्रम ११ दशमलव ७ डिग्री सेल्सियस थियो भने आज १० डिग्री सेल्सियसमा झरेको मौसमविद् सञ्जीव अधिकारीले जानकारी दिनुभयो । यस्तै, काठमाण्डौको आजको अधिकतम तापक्रम पनि घट्दो छ । आजको अधिकतम तापक्रम २५ देखि २७ डिग्री सेल्सियससम्म रहने मौसमविद्को अनुमान छ । देशका अन्य ठाउँमा पनि अधिकतम र न्यूनतम तापक्रम घट्दो छ । दिउँसो खासै चिसो नभए पनि बिहान बेलुका चिसो बढेको छ । यस्तै, दशैँको ट...

सम्बन्धित सामग्री

काठमाडौंको तापक्रम ३ दशमलव २ डिग्रीमा झर्यो

काठमाडौं – काठमाडौंको तापक्रम झण्डै १ डिग्रीले घटेको छ। हिजो न्यूनतम तापक्रम ४ डिग्री सेल्सियस मापन गरिएको काठमाडौंको शनिबार बिहानको तापक्रम ३ दशमलव २ डिग्री सेल्सियसमा झरेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार यो वर्ष काठमाडौंको न्यूनतम तापक्रम २ दशमलव ५ सम्म झरेको थियो। शनिबार दिउँसो र राति मौसम सफा हुने देखिएकाले न्यूनतम तापक्रम […]

केही दिनयता लगातार तापक्रम घट्दै : चिसो बढ्यो

काठमाण्डाै - केही दिनयता लगातार तापक्रम घट्दै गएको छ । आज बिहान ६ बजे काठमाण्डौ उपत्यकाको न्यूनतम तापक्रम १० दशमलव ६ डिग्री सेल्सियस मापन गरिएको छ । यो हिजोको तुलनामा झण्डै दुई डिग्री सेल्सियसले कम हो । हिजो काठमाण्डौको न्यूनतम तापक्रम १२ दशमलव १ डिग्री सेल्सियस मापन गरिएको थियो । अस्ति १२ दशमलव ५ डिग्री सेल्सियस मापन गरिएकोमा बुधवार १३ दशमलव ५ डिग्री सेल्सियस थियो। देशका अरु ठाउँमा पनि चिसो बिस्तारै बढ्दै गएको मौसमविद्ले बताएका छन् । ठूलो पानी नपरेसम्म तापक्रम बिस्तारै घट्दै जाने तर ठूलो पानी पर्याे भने एक्कासी न्यूनत...

काठमाण्डौको न्यूनतम तापक्रम झण्डै १ डिग्री सेल्सियसले घट्यो

काठमाण्डाै – काठमाण्डौको न्यूनतम तापक्रम आज झण्डै १ डिग्री सेल्सियसले घटेको छ । हिजो १४ दशमलव ४ डिग्री सेल्सियस रहेको काठमाण्डौको न्यूनतम तापक्रम आज १३ दशमलव ५ डिग्री सेल्सियसमा झरेको छ । चिसो सुरु भएकाले अब देशभरकै न्यूनतम तापक्रम घट्दै जाने छ । अहिले काठमाण्डौसहित देशका धेरैजसो पहाडी क्षेत्रको मौसम आंशिकदेखि सामान्य बद्ली छ । केही दिनदेखि पहाडी जिल्लामा पारिलो घाम लागेको छैन । पर्सिदेखि भने मौसम सफा भइ पारिलो घाम लाग्ने सम्भावना रहेको मौसमविद् निराजन सापकोटाले जानकारी दिनुभयो । उहाँकाअनुसार आज त...

देशभर चिसो बढ्दै, धेरै ठाउँको मौसम बद्ली

काठमाण्डाै - देशभर चिसो बढ्न थालेको छ ।  न्यूनतम र अधिकतम तापक्रम घट्न थालेकाले बिहान र बेलुका चिसो हुन थालेको छ । अब चिसो झन् झन् बढ्दै जाने मौसमविद्ले बताएका छन् । मौसमविद् समिर श्रेष्ठका अनुसार काठमाण्डौसहित देशभर औसतमा दैनिक एकदेखि दुई डिग्री सेल्सियससम्म तापक्रम घट्न थालेको छ । तर,  बादल लागेको दिन भने तापक्रम स्थिर हुने र बढ्ने समेत हुन्छ ।   हिजो भन्दा आज काठमाण्डौ न्यूनतम तापक्रम झण्डै १ डिग्री सेल्सियस बढी छ । तर जलवाष्पयुक्त हावाका कारण हिजो भन्दा आज धेरै चिसो महसुस गरिएको छ । हिजो बिहान ५ बजेक...

काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ४.५ डिग्री सेल्सियस मापन

२८ मंसिर, काठमाडौं । आज बिहान काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ४.५ डिग्री सेल्सियस मापन गरिएको छ । यो अघिल्लो दिनको तुलनामा झण्डै पाँच डिग्री सेल्सियसले कम हो । मौसमविद विभूति पोखरेलका अनुसार शनिबार बिहान काठमाडौं उपत्यकाको …

काठमाडौंमा याे वर्षकै कम तापक्रम

काठमाडौंः काठमाडौं उपत्यकामा बुधबारभन्दा आज झण्डै एक डिग्री सेल्सियस तापक्रम घटेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार बिहान न्यूनतम तापक्रम ८ दशमलव ७ डिग्री सेल्सियस मापन गरिएको काठमाडौंको आज बिहानको तापक्रम ...