काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ४.५ डिग्री सेल्सियस मापन

२८ मंसिर, काठमाडौं । आज बिहान काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ४.५ डिग्री सेल्सियस मापन गरिएको छ । यो अघिल्लो दिनको तुलनामा झण्डै पाँच डिग्री सेल्सियसले कम हो । मौसमविद विभूति पोखरेलका अनुसार शनिबार बिहान काठमाडौं उपत्यकाको …

सम्बन्धित सामग्री

काठमाडौंको तापक्रम यस वर्षकै कम

काठमाडौं, ८ माघ।काठमाडौंको न्यूनतम तापक्रम सोमबार(आज) वर्षकै कम मापन गरिएको छ।आज बिहान पौने ९बजे काठमाडौंको तापक्रम ३.२ डिग्री सेल्सियस मापन गरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।यो तापक्रम यस वर्ष अहिलेसम्मकै कम हो।यो वर्ष यसअघि काठमाडौंको कम तापक्रम गएको पुस २०गते मापन गरिएको थियो।पुस २० गते बिहान पौने ९बजे काठमाडौंको न्यूनतम तापक्रम ३.५ डिग्री सेल्सियस थियो।

अपडेट : काठमाडौंको न्यूनतम तापक्रम ४.५ डिग्री सेल्सियस

५ पुस, काठमाडौं । काठमाडौंको आज बिहानको न्यूनतम तापक्रम ४.५ डिग्री सेल्सियस मापन भएको छ । बिहान पौने ६ बजे ४.८ डिग्री सेल्सियस रहेको न्युनतम तापक्रम पौने ९ बजे झन् घटेर ४.५ डिग्री सेल्सियस मापन भएको हो । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले बिहीबार बिहान पौने ९ बजे अध्यावधिक गरेको विवरणमा काठमाडौंको […]

काठमाडौंमा आज यो वर्षकै बढी चिसो, न्यूनतम तापक्रम ४.३ डिग्री सेल्सियस मापन

काठमाडौं, पुस १० । आइतबार एक्कासि चिसोको महसुस बढी भएको छ । काठमाडौं उपत्यकामा आइतबार बिहानको न्यूनतम तापक्रम ४.३ डिग्री सेल्सियसमा झरेको छ । उपत्यकासँगै सबैभन्दा धेरै चिसो भने जुम्लामा भएको छ । जुम्लाको न्यूनतम तापक्रम माइनस ७ डिग्री सेल्सियस मापन भएको छ । मौसम पूर्वानुमान महाशाखाले आइतबार बिहान अपडेट गरेको तापक्रम अनुसार न्यूनतम तापक्रम […]

काठमाडौंमा चिसो बढ्यो, आजको न्यूनतम तापक्रम ४.५ डिग्री सेल्सियस मापन

१० पुस, काठमाडौं । काठमाडौं उपत्यकामा आज न्यूनतम तापक्रम ४.५ डिग्री सेल्सियसमा झरेको छ । यो तापक्रम यस वर्षको अहिलेसम्मकै कम हो । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका मौसमविद हिरा भट्टराईले आज बिहान पौने ६ बजे गरिएको रेकर्डमा काठमाडौं उपत्यकाको तापक्रम ४.५ डिग्री सेल्सियस मापन भएको बताए । ‘यो भनेको यस वर्षको […]

देशभर चिसो बढ्यो, काठमाडौंको न्यूनतम तापक्रम ६.५ डिग्री

काठमाडौं । काठमाडौं उपत्यकालगायत देशभर चिसो बढेको छ । तराईमा हुस्सु र कुहिरो लाग्न थालेको छ भने काठमाडौंको तापक्रम पनि लगातार घट्न थालेको छ । आज शनिबार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम यस वर्षकै सबैभन्दा कम ६.५ डिग्री मापन गरिएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार अधिकतम तापक्रम भने १९ डिग्री छ । मौसमविद्हरूका अनुसार साँझ […]

काठमाडौंको न्यूनतम तापक्रम ११.५ डिग्री सेल्सियस

काठमाडौं : उपत्यकासहित देशभर चिसो बढेको छ। दिउँसो केही न्यानो हुने भए पनि बिहान बेलुकी चिसो बढेको हो। चिसोबाट बच्न सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ। मौसमविद् हिरा भट्टराईका अनुसार बिहीबार बिहान काठमाडौंको न्यूनतम तापक्रम ११.५ डिग्री सेल्सियस मापन भएको छ।सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी क्षेत्रका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। अन्य पहाडी क्षेत्रको मौसम भने आज आंशिक बदली हुने अनुमान छ । तराईका जिल्लाको मौसम भने आज सामान्यतया सफा नै

काठमाडौंको तापक्रम ३ दशमलव २ डिग्रीमा झर्यो

काठमाडौं – काठमाडौंको तापक्रम झण्डै १ डिग्रीले घटेको छ। हिजो न्यूनतम तापक्रम ४ डिग्री सेल्सियस मापन गरिएको काठमाडौंको शनिबार बिहानको तापक्रम ३ दशमलव २ डिग्री सेल्सियसमा झरेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार यो वर्ष काठमाडौंको न्यूनतम तापक्रम २ दशमलव ५ सम्म झरेको थियो। शनिबार दिउँसो र राति मौसम सफा हुने देखिएकाले न्यूनतम तापक्रम […]

आज काठमाडौंको न्यूनतम तापक्रम ३ डिग्रीसेल्सियस मापन

काठमाडौं, पुस ४ । काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम आज ३ डिग्रीसेल्सियस मापन गरिएको छ। देशभर चिसो बढ्ने क्रम जारीरहेसंगै पापक्रमसमेत घट्दै गएको छ । अहिले पहाडी भू–भागहरूमा आंशिक बदली रही सुदूरपश्चिम, लुम्बिनी प्रदेशका तराइका केही र बाँकी प्रदेशका तराईका भू–भागका थोरै स्थानमा हुस्सु–कुहिरो लागेको छ। आइतबार दिउँसो देशको पहाडी भू–भागमा आंशिक बदली र बाँकी […]

काठमाडौं उपत्यकाको तापक्रम वर्षकै कम

काठमाडौं उपत्यकाको तापक्रम वर्षकै कम रेकर्ड भएको छ। उपत्यकासहित देशभर चिसो बढ्दा बिहीबार बिहानको न्यूनतम तापक्रम ८ दशमलव ६ डिग्री सेल्सियस मापन भएको छ।

काठमाडौँ उपत्यकाको तापक्रम अझै घट्न सक्ने

काठमाडौं । काठमाडौं उपत्यकाको तापक्रम बिहीबार शून्यमा झरेको छ। बिहीबार बिहानको तापक्रम ०.८ डिग्री मापन भएको छ। यो तथ्यांक यस वर्षकै कम भएको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत मंगलबार उपत्यकाको न्यूनतम तापक्रम १.१ डिग्री सेल्सियस थियो। गत वर्ष डिसेम्बर ३१ तारिखमा उपत्यकाको न्यूनतम तापक्रम १.५ डिग्री रेकर्ड भएको थियो।मध्य हिउँदको अवधि अझै बाँकी रहेकाले चिसो अझै बढ्न सक्ने महाशाखाका अधिकारीको ठहर छ। ‘हिउँदे वर्षा अझै भएको छैन। वर्षासँगै उच्च भेगमा हुने हिमपातक