काठमाडौं । सिल्क ग्रुप र नेपाल टेलिकम राजधानीमा जारी कुमारी बैंक काठमाण्डु टिम च्याम्पियनसिप कर्पोरेट ब्याडमिन्टन आमन्त्रीत प्रतियोगिताको उपाधि नजिक पुगेको छ । दशरथ रंगशालाको कभर्डहलमा भएको च्याम्पियनसिपमा नेपाल विद्युत् प्राधिकरणलाई ३–१ ले पराजित गर्दै सिल्क फाइनलमा प्रवेश गरेको हो । फाइनल प्रवेश गर्ने क्रममा शुरूको दुई खेल सिल्कका विकास श्रेष्ठ र अनुमाया राईले जित […]