काठमाडौं । सिल्क ग्रुप र नेपाल टेलिकमले काठमाडौं टिम च्याम्पियनसिप कर्पोरेट ब्याडमिन्टनको फाइनलमा स्थान बनाएका छन् ।
दशरथ रङ्गशालाको कभर्डहलमा जारी प्रतियोगितामा सिल्क ग्रुपले नेपाल बिद्युत प्राधिकरणलाई ३–१ ले पराजित गर्दै उपाधि भिडन्त पक्का गरेको हो ।
सिल्क ग्रुपका विकास श्रेष्ठले बिद्युत प्राधिकरणका दीपक बोहरालाई २१–१८, २१–१७ ले तथा अनुमाया राईले बिद्युत...