‘स्त्री–२’ बन्यो भारतमा सर्वाधिक कमाइ गर्ने फिल्म

राजकुमार राव र श्रद्धा कपुर अभिनीत ‘स्त्री–२’ भारतमा सर्वाधिक कमाइ गर्ने हिन्दी फिल्म बनेको छ । एक महिनाअघि प्रदर्शनमा आएको यो ‘हरर–कमेडी’ फिल्मले हालसम्म ५ सय ८६ करोड भारु कमाइ गरेको हो ।

सम्बन्धित सामग्री

नेपाली फिल्म प्रदर्शन गरेर धेरै कमाइ गर्ने दुई सिनेमा हल सम्मानित

काठमाडौं । नेपाली फिल्म प्रदर्शन गरेर धेरै कमाइ गर्ने दुई सिनेमा घर सम्मानित भएका छन् । ‘कबड्डी ४’ देखाएर एक करोड २५ लाख रुपैयाँ ग्रस कमाउने काठमाडौंको बिग मुभिज र ६७ लाख रुपैयाँ ग्रस कमाउने उपत्यकाबाहिर नारायणगढको जलमा हल पुरस्कृत भएका हुन् । काठमाडौंमा सोमबार आयोजित चलचित्र निर्माता संघको १७ औं वार्षिक साधारणसभामा ती दुई […]

‘जवान’ को कमाइ ६ सय करोड भारुभन्दा धेरै

मुम्बई- शाहरुख खानको फिल्म ‘जवान’ ले राम्रो कमाइ गरिरहेको छ । ‘जवान’ ले विश्वभर बक्स अफिसमा कुल सङ्कलन ६०० करोड भारु पार भएको छ । । जवानले ६ दिनमा ३०० करोड भारु कलेक्सन गर्ने पहिलो फिल्म बनेको निर्माताको दाबी छ । यसले विश्वभर ६२१.१२ करोड भारुको कमाइ गरेको छ । तामिल फिल्म निर्माता एटलीले यसको […]

मनिषादेखि राजेशसम्मले हेरे फिल्म ‘ह्यारीकी प्यारी’, शनिबारको कमाइ उत्साहजनक

काठमाडौं । शनिबार सार्वजनिक बिदाको दिनमा साम्राज्ञी शाह र जितु नेपाल स्टारर फिल्म ‘ह्यारीकी प्यारी’ले सुखद कमाइ गरेको छ । दोसो दिन फिल्मको देशब्यापी अकुपेन्सी ७० प्रतिशत हाराहारीमा रह्यो । सिंगलसहित मल्टिप्लेक्समा पनि दर्शकीय अकुपेन्सी उत्साहजनक देखिएको हल संचालकले जनाएका छन् । ‘महापुरुष’पछि नेपाली फिल्मले बक्सअफिसमा गति लिएको थिएन । दुई महिनादेखि सुस्ताएको नेपाली फिल्मको […]

‘केजीएफ २’ बन्यो २०२२ को धेरै कमाइ गर्ने फिल्म

एजेन्सी । फिल्म ‘केजीएफ २’ २०२२ को सबैभन्दा धेरै कमाइ गर्ने फिल्म बनेको छ । हालै टिकट बुकिङ प्लेटफर्म ‘बुक माई शो’ ले सार्वजनिक गरेको वर्ष २०२२ को भारतीय फिल्मको वार्षिक रिपोर्ट सूचीमा फिल्म ‘केजीएफ २’ बक्सअफिसमा उत्कृष्ट प्रदर्शन गर्ने पहिलो फिल्म बन्न सफल भएको हो । दक्षिण भारतीय अभिनेता यश अभिनित यो फिल्मले १४ […]

‘महापुरुष’को १० दिनको कमाइ साढे ६ करोड, भीआईपी शोमा सेलिब्रिटीले हेरे फिल्म

काठमाडौं । हरिवंश आचार्य स्टारर फिल्म ‘महापुरुष’ले घरेलु बक्स अफिसमा उत्कृष्ट कमाइ गरेको छ । प्रदर्शनको १० दिनसम्म फिल्मले साढे ६ करोड रुपैयाँ हाराहारीमा ग्रस कलेक्सन गरेको निर्माताले जानकारी दिएका छन् । दोस्रो सप्ताहन्तमा समेत फिल्मले राम्रो कमाइ गर्न सक्यो । पहिलो साता साढे ५ करोड ग्रस कमाइ गरेको फिल्मले दोस्रो सप्ताहन्तमा आक्रामक अकुपेन्सी लिएको […]

कन्नड फिल्म ‘कान्तरा’को कमाइ निरन्तर उकालो लाग्दै, भारतमा कमायो १५० करोड

काठमाडौं । कन्नड फिल्म ‘कान्तरा’ अहिले निकै चर्चामा छ । दर्शकले फिल्मलाई रुचाउँदै प्रशंसामा आफ्ना शब्दहरु खर्चिरहेका छन् । बक्स अफिसमा उत्कृष्ट कमाइ गरिरहेको कान्तरा गत ३० सेप्टेम्बरमा रिलिज भएको हो । पोन्नियिन सेल्वन-१ जस्तो साउथ फिल्म र ऋतिक रोशन र सैफअलि खान स्टारर बलिउड फिल्म ‘विक्रम वेधा’सँगै कान्तरा रिलिज भएको थियो । अरु फिल्म […]

वर्षको सर्वाधिक कमाइ गर्ने ‘ब्रह्मास्त्र’लाई लगानी उठाउनै सकस

काठमाडौं : आयान मुखर्जीले लेखन र निर्देशन रहेको फिल्म ‘ब्रह्मास्त्र’ यस वर्षको सर्वाधिक कमाइ गर्ने बलिउड फिल्म बनेको छ। विवेक अग्नीहोत्रीको ‘द कश्मिर फाइल्स’लाई पछि पार्दै ‘ब्रह्मास्त्र’ विश्वभरिबाट सर्वाधिक कमाइ गर्ने फिल्म बनेको हो। ‘द कश्मिर फाइल्स’ले विश्वभरिबाट ३ सय ४० करोड भारू कमाएको थियो। ‘ब्रह्मास्त्र’ले ३ सय ५० करोडको एकदमै नजिक रहेको र वर्षको सर्वाधिक कमाइ गर्ने बलिउड फिल्म बनेको निर्माण टोलीले दाबी गरेको

‘कबड्डी ४’ पछि सर्वाधिक कमाइ गर्ने फिल्म बन्यो ‘झिँगे दाउ’

काठमाडौं : भदौ १७ गतेदेखि प्रदर्शनमा आएको नेपाली फिल्म झिँगे दाउ शुक्रबारदेखि दोस्रो हप्तामा प्रवेश गरेको छ। ज्ञानेन्द्र देउजाको निर्देशनमा बनेको फिल्म दोस्रो हप्तामा पनि हाउस फुल दर्शकका साथ प्रदर्शन भइरहेको छ। फिल्मले शुक्रबार र शनिबारको व्यापार पनि जोडेर २ करोड माथिको कारोबार गरेको छ। योसँगै जेठ दोस्रो हप्ता प्रदर्शनमा आएको कबड्डी ४ पछि सबैभन्दा बढी कमाइ गर्ने फिल्म पनि बनेको छ।निर्माण टोलीका अनुसार पहिलो हप्ता डेढ करोडमाथिको कारोबार गरेको फिल्मले ९ दिनमा २ करोडको आँकडा पार गरेको हो।कबड्

'कबड्डी ४' को कमाइ उक्लियो २० करोडभन्दा माथि

काठमाडौं : नेपाली फिल्म 'कबड्डी ४ः द फाइनल म्याच'ले २० करोड रूपैयाँभन्दा माथिको कमाइ गरेको छ। गत जेठ १३ मा प्रदर्शनमा आएको फिल्मले १६ दिनमा २० करोडको आँकडा पार गरेको हो। रामबाबु गुरुङको निर्देशनमा बनेको फिल्म यतिवेला तेस्रो हप्तामा प्रदर्शन भइरहेको छ। 'कबड्डी ४' पछि हरेक हप्ता दुईभन्दा बढी फिल्म प्रदर्शनमा आइरहे पनि 'कबड्डी ४' मा अझै दर्शकको चाप सन्तोषजनक देखिएको छ। योसँगै फिल्म सर्वाधिक कमाइ गर्ने नेपाली फिल्म पनि बनेको छ। फिल्मले दोस्रो हप्तामै दीपक-दीपाक

५ दिनमा 'केजिएफ २' को कमाइ ६ अर्बभन्दा माथि

काठमाडौं : बिहीबार प्रदर्शनमा आएको कन्नड फिल्म 'केजिएफ च्याप्टर २' ले ६ अर्बभन्दा माथि कमाइ गरेको छ। फिल्मले ५ दिनमै ६ अर्बको आँकडा पार गरेको हो। योसँगै 'केजिएफ २' ६ अर्बभन्दा बढी कमाइ गर्ने दशौँ भारतीय फिल्म पनि बनेको छ।१० हजारभन्दा बढी पर्दामा एकसाथ प्रदर्शनमा आएको फिल्मले पहिलो दिन नै १ अर्ब ३० करोडभन्दा बढी कमाइ गरेको थियो। निर्माण टोलीका अनुसार फिल्मले ५ दिनमा विश्वभरिबाट ६ अर्ब २५ करोडको कमाइ गरेको छ। साथै सबैभन्दा धेरै कमाउने भारतीय फिल्मको सूचीमा पनि न