व्यावसायिक फुटबलबाट ओजिलले लिए सन्यास

८ चैत,  काठमाडौं । जर्मन फुटबलर मेसुट ओजिलले व्यावसायिक फुटबलबाट सन्यास लिएका छन् । ओजिलले बुधबार सामाजिक सञ्जालमार्फत सन्यासको घोषणा गरेका हुन् । जर्मनीको राष्ट्रिय टिमबाट २०१८ मै सन्यास लिएका ३४ वर्षीय ओजिलले तत्कालका लागि लागु हुने गरी खेलाडी जीवनबाट सन्यास लिएका हुन् । उनले १७ वर्ष व्यावसायिक रुपमा खेल्न पाउँदा आफू खुशी रहेको भन्दै […]

सम्बन्धित सामग्री

फेडेररले लिए व्यावसायिक टेनिसबाट संन्यास

लन्डन, (एजेन्सी) । स्विजरल्यान्डका टेनिस स्टार रोजर फेडेररले व्यावसायिक टेनिस खेल जीवनबाट सन्यास लिएका छन् । लेभर कपमा स्पेनिस टेनिस स्टार राफायल नाडालसँग जोडी बनाएर खेलेको खेलपछि फेडेररले टेनिसबाट सन्यास लिएका हुन् । यो खेल यसकारण पनि महत्वपूर्ण थियो, किनकि लेभर कपको यो खेलमा उनका साथी लामो समयसम्म प्रतिद्वन्द्वी रहेका राफेल नाडाल थिए । खेलपछि […]

फेडेररले लिए खेलबाट सन्यास

काठमाडौं : टेनिस स्टार रोजर फेडेररले व्यवसायिक टेनिस खेल जीवनबाट सन्यास लिने लिएका छन्।लेभर कपमा स्पेनिस टेनिस स्टार राफायल नाडालसँग जोडी बनाएर फेडेररले टेनिसबाट सन्यास लिएका हुन्। २० पटकको ग्रान्डस्लाम विजेता ४१ वर्षीय फेडेरर टेनिस इतिहासका उत्कृष्ट खेलाडीमध्ये एक हुन्। पूर्व विश्व नम्बर एक फेडेररले २५ वर्षको व्यावसायिक करियरलाई सिंगल्स र डबल्समा आफ्नो १,७५०औँ प्रतिस्पर्धात्मक खेलपछि अन्त्य गरेका हुन्।सन्यास दौरान फेडेररसँगै रहेका उनका समकालीन प्रतिद्धन्द्धी ३६ वर्षीय नाडाल रोए। १७ हजार ५

टेनिसका महान् खेलाडी फेडेररले लिए सन्यास

काठमाडौं । निरन्तर घुँडाको चोटबाट गुज्रिएका रोजर फेडेररले बिहीबार ४१ वर्षको उमेरमा व्यावसायिक टेनिसबाट सन्यास लिएका छन् ।  २० ग्रान्डस्लाम उपाधि जितेका फेडेरर निरन्तर पाँच सिजन नम्बर एक स्थानमा रहन सफल भएका थिए । फेडेररसँगै उनका प्रतिद्वन्द्वीहरू राफेल नाडाल र जोकोभिचले पुरुष टेनिसको स्वर्णिम युग सिर्जना गरेका थिए ।    महिला टेनिसमा २३ ग्राण्डस्लाम उपाधि...