टोटेहमका पूर्व मिडफिल्डर डेम्बेलेद्धारा सन्यास घोषणा

एजेन्सी – इंग्लिस क्लब टोटेनहम हटस्परका बेल्जियन पूर्व मिडफिल्डर मौउसा डेम्बेलेले व्यावसायिक खेल जीवनबाट सन्यास लिने घोषणा गरेका छन् । ३४ वर्षीय डेम्बेलेले मंगलबार सामाजिक संजालबाट खेल जीवनबाट सन्यास लिने घोषणा गरेका हुन् । २०१२ देखि झन्डै ७ सिजन टोटेनहममा बिताएका डेम्वेले सन् २०१९ मा ११ मिलियन पाउन्डमा चिनिया सुपर लिग क्लब गोन्जाउ सिटी पुगेका […]

सम्बन्धित सामग्री

लुकासले लिए फुटबलबाट सन्यास

ब्राजिलका पूर्व डिफेन्सिभ मिडफिल्डर लुकास लिभाले फुटबलबाट सन्यास लिने घोषणा गरेका छन् । मुटुको समस्यापछि लुकासले ३६ वर्षको उमेरमा फुटबलबाट सन्यास लिने घोषणा गरेका हुन् । लिभरपुलका पूर्व खेलाडी लुकासको स्वास्थ्य परीक्षण गराउँदा उनलाई मुटुको समस्या देखिएको थियो । उनले सामाजिक सञ्जालबाट सन्यास घोषणा गरेका हुन् । लुकास २००७ मा ग्रेमियाबाट लिभरपुल आएका थिए । […] The post लुकासले लिए फुटबलबाट सन्यास appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

स्पेनका कप्तानद्धारा सन्यास घोषणा

एजेन्सी – विश्वकप विजेता स्पेनका मिडफिल्डर तथा कप्तान सर्जियो बुस्केट्सले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन् । कतारमा भइरहेको फिफा विश्वकप कतार २०२२ मा निराशाजनक नतिजापछि ३४ वर्षीय बुस्क्वेट्सले सामाजिक सञ्जालमार्फत १५ वर्षको अन्तर्राष्ट्रिय खेल जीवनलाई टुंग्याउने निर्णय गरेका हुन् । स्पेन कतार विश्वकपको प्रि–क्वाटरफाइनलमा खेलमा मोरक्कोसँग पेनाल्टी सुटआउटमा पराजित हुँदै घर फर्किएको थियो । […]

अन्तर्राष्ट्रिय फुटबलबाट इन्दिरा, पुनम र दीपाले आज सन्यास लिँदै

काठमाडौँ । नेपाली राष्ट्रिय महिला फुटबल टोलीका तीन सदस्यले आज अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास घोषणा गर्दैछन् । साफ महिला च्याम्पियनसिपको फाइनलसँगै मिडफिल्डर इन्दिरा राई र दीपा राई तथा रक्षक पुनम जर्घामगरले सन्यास लिने सम्भावना प्रबल छ । नेपालका मुख्य प्रशिक्षक कुमार थापाले आइतबार सम्पन्न पत्रकार सम्मेलनमा नेपालको टोलीबाट कम्तिमा ३ जनाले सन्यास लिने बताएका थिए । […]

विल्सेरद्वारा सन्यासको घोषणा

प्रिमियर लिग क्लब आर्सनलका पूर्व मिडफिल्डर ज्याक विल्सेरले फुटबल खेल जीवनबाट सन्यास घोषणा गरेका छन् ।ज्याकले ३० वर्षको उमेरमा फुटबलबाट सन्यास घोषणा गरेका हुन् । इङ्ल्यान्डको पूर्व मिडफिल्डरले १६ वर्षकै उमेरमा सिनियर टोलीमा डेब्यु गरेका थिए ।विल्सेरले सामाजिक संजालबाट एक विज्ञप्ति निकाल्दै फुटबलबाट सन्यास घोषणा गरेका हुन् । ज्याकले आर्सनलका लागि १ सय ९७ खेल खेलेका थिए ।सन् २०१८ मा आर्सनल छाडेका उनले क्लबबाट दुई पटक एफए कप जितेका थिए । उनले इङ्ल्यान्डको लागि ३४ खेल खेलेका थिए ।

टोनी क्रुसले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास

१९ असार, काठमाडौं । जर्मन मिडफिल्डर टोनी क्रुसले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएका छन् । जर्मनी युरोकपको क्वार्टरफाइनलबाटै बाहिरिएको केही दिनपछि उनले सन्यासको घोषणा गरेका हुन् । सन् २०१० मा अर्जेन्टिनाविरुद्ध खेल्दै सिनियर टिमबाट डेब्यू गरेका उनले जर्मनीका ११ वर्ष खेले । जर्मनीका लागि १०९ खेल खेल्ने चाहना भएपनि उनले १०६ खेल मात्र खेले । उनको […]

जर्मनीका टोनी क्रुसले अन्तर्राष्ट्रिय फुटबलबाट लिए सन्यास

जर्मनीका मिडफिल्डर टोनी क्रुसले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएका छन्। जर्मन टिमका महत्वपूर्ण सदस्य क्रुसले आज अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका हुन्। जर्मन टिमबाट ११ वर्ष खेलेका उनले १०६ वटा क्याप जितेका छन्। उनले अब अगाडि आफु आबद्ध क्लब रियल मड्रिडमा केन्द्रीत हुने बताएका छन्। उनले पछिल्लो समय युरो कपको अन्तिम…

टोनी क्रुसले गरे अन्तराष्ट्रिय फुटबलबाट सन्यासको घोषणा

एजेन्सी। जर्मनीका मिडफिल्डर टोनी क्रुसले शुक्रबार अन्तराष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन्। ३१वर्षीय क्रुसले ११वर्षे अन्तराष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका हुन्।स्पेनिस क्लब रियल मड्रिडका मिडफिल्डर क्रुसले अन्तराष्ट्रिय फुटबलबाट सन्यास घोषणा गर्दै क्लब फुटबलमा ध्यान केन्द्रित गर्ने बताए।क्रुस २०१४मा जर्मनीले विश्वकप जित्दा टोलीका महत्वपुर्ण सदस्य थिए।२०१०मा अर्जेन्टिनाविरुद्धको मैत्रीपुर्ण खेलबाट राष्ट्रिय टोलीमा डेब्यु गरेका क्रुसले जर्मनीका लागि १०६ खेलमा १७गोल गरेका छन्।

जर्मनीका पूर्व मिडफिल्डर खेडिराले लिए सन्यास

एजेन्सी। जर्मनीका पूर्व मिडफिल्डर सामी खेडिराले खेलाडी जीवनबाट सन्यास लिएका छन्। पछिल्लो समय चोटबाट ग्रसित खेडिराले जारी सिजनको अन्त्यसँगै सन्यासको घोषणा गरेका हुन्। ‘‘१५ वर्ष लामो व्यवसायिक फुटबल करियरलाई पूर्णविराम लगाउँदैछु’’, खेडिराले भने। ३४ वर्षे खेडिरा जनवरीमा युभेन्टसबाट हेर्था बर्लिनसँग अनुबन्धित भएका थिए। रियाल मड्रिडका पूर्वमिडफिल्डर खेडिराले जर्मनीबाट ७७ खेल खेले। उनी २०१४ मा जर्मनीले विश्वकप जित्दा टोलीका सदस्य थिए।

जर्मनीका पूर्व मिडफिल्डर खेडिराले लिए सन्यास

एजेन्सी। जर्मनीका पूर्व मिडफिल्डर सामी खेडिराले खेलाडी जीवनबाट सन्यास लिएका छन्। पछिल्लो समय चोटबाट ग्रसित खेडिराले जारी सिजनको अन्त्यसँगै सन्यासको घोषणा गरेका हुन्। ‘‘१५ वर्ष लामो व्यवसायिक फुटबल करियरलाई पूर्णविराम लगाउँदैछु’’, खेडिराले भने। ३४ वर्षे खेडिरा जनवरीमा युभेन्टसबाट हेर्था बर्लिनसँग अनुबन्धित भएका थिए। रियाल मड्रिडका पूर्वमिडफिल्डर खेडिराले जर्मनीबाट ७७ खेल खेले। उनी २०१४ मा जर्मनीले विश्वकप जित्दा टोलीका सदस्य थिए।

स्पेनिस मिडफिल्डर सिल्भाद्वारा सन्यास

स्पेनका मिडफिल्डर डेभिड सिल्भाले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएका छन्। इंग्लिस क्लब म्यानचेस्टर सिटीबाट व्यवसायिक फुटबल खेल्दै आएका मिडफिल्डर सिल्भाले एक प्रेस विज्ञप्ति निकाल्दै सन्यासको घोषणा गरेका हुन् ।