कोरोना महामारीमा नेपाल सरकारसँंग सम्झौता गरी गरिब, विपन्न तथा मध्यम वर्गका जनताको उपचार थालेको मणिपाल शिक्षण अस्पतालले कोरोनाकै बिरामीसंँग चर्को मूल्य अशुल्न थालेपछि बिरामी फिर्ता भएका छन् । पोखरामा मजदुरी गर्दै आएका रोल्पाका जानबहादुर बुढामगरले आफ्नो २१ दिनको शिशुको मणिपालमा उपचार गर्न खोज्दा चर्को मूल्य अशुल्न खोजेपछि बिहीबार शिशुको उपचार बिना फिर्ता हुनुपरेको गुनासो गरेका […]