पोखराका मेयर जिसीको शल्यक्रिया सफल

शुक्रबार बिहान एक्कासी बिरामी भएका मेयर जिसीलाई उपचारार्थ मेडिप्लस लगिएकोमा पछि मणिपाल अस्पताल हुँदै काठमाडौं न्यूरो सर्जन अस्पताल लगिएको थियो ।

सम्बन्धित सामग्री

पोखराका मेयर जिसीको सफल शल्यक्रिया, स्वास्थ्यमा सुधार

पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीको शनिबार सफल शल्यक्रिया भएको छ । मस्तिस्कघातका कारण श्ुक्रबार पोखरादेखि दिउँसो हेलिकोप्टर चार्टर गरी काठमाडौं लगिएको मेयर जिसीको काठमाडौं बाँसबारीस्थित न्युरो अस्पतालमा २ घण्टामै हेमीक्राइनेक्टमीको सफल शल्यक्रिया भएको मेयरका प्रेस संयोजक माधव बरालले बताए । न्युरो सर्जनहरुको टिमले गरेको शल्यक्रिया सफल भएको भएसंगै मेयर जिसीकोे स्वास्थ्य अवस्था हाल सुधारात्मक रहेको […]

पोखराका मेयर मानबहादुर जिसीको शल्यक्रिया सफल

पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीको शल्यक्रिया सफल भएको छ । आज शनिबार बिहान १० बजेदेखि शुरु भएको शल्यक्रिया दुई घण्टाको प्रयासमा सफल भएको बताइएको छ ।