सामूहिक चोरी मुद्दाका फरार ४ महिला पक्राउ

दाङ : सामूहिक चोरी मुद्दाका फरार चारजना महिलालाई प्रहरीले पक्राउ गरेको छ।पक्राउ पर्नेहरुमा घोराही उपमहानगरपालिका–१८ ढोडेनी निवासी ३६ वर्षीया शान्ति सुनार, २५ वर्षीया सन्तोषी नेपाली, ३६ वर्षीया चन्द्रकला सुनार र ३५ वर्षीया ज्योति दमाई छन्।जिल्ला प्रहरी कार्यालय दाङकाअनुसार उनीहरूलाई सामूहिक चोरी मुद्दामा जिल्ला अदालतले २०७६ वैशाख ३० गते  जनही पाँच हजारका दरले जरिवाना र आठ महिना सात दिन कैद फैसला सुनाएको थियो।उनीहरु फरार रहेका थिए। जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं डीएसपी मुकुन्

सम्बन्धित सामग्री

सवारी ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ

सवारी ज्यान मुद्दामा दोषी ठहर भएकी एक महिला पक्राउ परेकी छन् । जिल्ला अदालत खोटाङले दोषी ठहर गरेको ललितपुर महानगरपालिका–१८ की ४४ वर्षीया अनु थापा क्षेत्री पक्राउ परेकी हुन् ।

बैकिङ कसुरमा फरार महिला पक्राउ, कैद भुक्तान गर्न जेल चलान

बैकिङ कसुर मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ परेकी छन् । जिल्ला प्रहरी कार्यालय लमजुङको विशेष टोली र स्थानीय प्रहरीको समन्वयमा लमजुङको दोर्दी गाउँपालिका-४ पाचोक घर भएकी ३० वर्षीया हस्तीमाया गुरुङलाई लुकीछिपी बसेको सूचनाको आधारमा २४ वैशाखमा काठमाडाैं बालाजुबाट पक्राउ गरेको हो । पक्राउ परेकी गुरुङलाई उच्च अदालत पाटनले बैंकिङ कसुर मुद्दामा तीन दिन कैद र तीन लाख ९४ हजार जरिवाना तोकेको थियो । तर, गुरुङले जरिवाना बापतको रकम दाखिला गर्न नसकेको हुँदा जरिवाना समेतको रकमलाई कैदमा निर्धारण गरी सम्

कर्तव्य ज्यान मुद्दामा फरार भएकी एक महिला पक्राउ

कर्तव्य ज्यान मुद्दाका फरार एक महिला प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ ।

कर्तव्य ज्यान मुद्दामा फरार भएकी एक महिला पक्राउ

कर्तव्य ज्यान मुद्दाका फरार एक महिला प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ ।

कर्तव्य ज्यान मुद्दामा फरार भएकी एक महिला पक्राउ

कर्तव्य ज्यान मुद्दाका फरार एक महिला प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ ।

बैंकिङ कसूर मुद्दामा फरार रहेकी महिला पक्राउ

बैंकिङ कसुर मुद्दाका फरार रहेकी एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं टोखा नगरपालिका-५ वसुन्धरा बस्ने अर्घाखाँची पाणिनी गाउँपालिका-८ घर भएकी ३५ वर्षीया अप्सरा खातुनलाई बुधबार प्रहरीले पक्राउ गरेको हो  ।उच्च अदालत पाटनको २०७७ मंसिर १६ गतेको फैसलाले ७ दिन कैद र ७३ लाख ५० हजार रुपैयाँ जरिवाना ठहर भएकोमा खातुन फरार रहेकी थिइन् । उनलाई प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगन्जबाट खटिएको प्रहरीले काठमाडौं बुढानिलकण्ठ नगरपालिका-१० चुन्नीखेलबाट पक्राउ गरेको हो ।खातुनले आ

चोरी मुद्दाका चार फरार अभियुक्त महिला पक्राउ

चोरीको आरोपमा दाङ प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।  सोमबार चोरी गरि फरार रहेका चार महिलालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।  दाङ देउखुरी अदालतले २०७६ साल वैशाख ३० गते  सामूहिक चोरी मुद्धामा ५० हजार रुपैयाँ नगद जरिवाना र ८ महिना ७ दिन कैद सजाय फैसला सुनाइएका फरार चार महिलालाई जिल्ला प्रहरी कार्यालय दाङ्गको टोलीले पक्राउ गरेको हो ।प्रहरी प्रवक्ता मुकुन्द प्रसाद रिजालका अनुसार पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका–१८ को ढोंडेनी भन्ने स्थानमा लुकिछिपी बसेका  सोही स