काठमाडौं । राष्ट्रिय सडक सञ्जाल नजोडिएका केही हिमाली जिल्लाहरूमा जान हवाईजहाजको टिकट नपाउँदा यात्रु अलपत्र परेका छन् ।
नेपालगन्ज विमानस्थलबाट हुम्ला, डोल्पालगायत हिमाली जिल्लाहरूमा जान जहाजको टिकट नपाउँदा दसैँ, तिहार मनाउन घर फर्कन लागेका विद्यार्थीलगायत व्यक्तिहरू अलपत्र परेका हुन् ।
जहाजको टिकट दुई हप्तासम्म नपाएको र आफूसँग खान–बस्नका लागि अब पैसा नभएकाले...