काठमाडौँ – राष्ट्रिय सडक सञ्जाल नजोडिएका केही पश्चिम हिमाली जिल्लामा हवाई जहाजको टिकट नपाउँदा यात्रु अलपत्र परेका छन्। नेपालगञ्ज विमानस्थलबाट हुम्ला, डोल्पालगायत हिमाली जिल्लामा जहाजको टिकट नपाउँदा दसैँ, तिहार मनाउन घर जान लागेका विद्यार्थीलगायत सर्वसाधारण अलपत्र परेका हुन्। जहाजको टिकट दुई हप्तासम्म नपाएको र आफूसँग खान र बस्नका लागि अब पैसा नभएकाले कसरी बाँच्ने भन्ने […]