बच्चा अपहरण गर्न अाएकाे अाश‌ंकामा दुईजनाकाे हत्या

भारतको आसाममा दुईजनाकाे हत्या गरेको आरोपमा प्रहरीले साेमबार १८ जनालाई पक्राउ गरेको छ । ह्वाट्सएपमा फैलिएको ‘बच्चा अपहरणकारी आएको’ अफवाहका आधारमा गाउँले मिलेर दुईजनाको हत्या गरेको प्रहरीले जनाएको छ । कर्वि आङलङ जिल्लाको दुर्गम गाउँमा अभिजित नाथ र निलोत्पाल दासलाई शनिबार २०० भन्दा धेरै मान्छेको भीडले क...

सम्बन्धित सामग्री

मेक्सिकाेका एक राजनीतिज्ञलाई आक्रोशित भीडले जलाई मार्‍याे

मेक्सिकोमा आक्रोशित भीडले एक राजनीतिक सल्लाहकारको हत्या गरेको छ। ह्वाट्सएपमा उनलाई एक बच्चा अपहरण गरेको आरोप लागेकाे थियाे। अधिकारीहरूका अनुसार ३१ वर्षीय डेनियल पिकाजाेलाई २०० जनाको भीडले आक्रमण गरेको हाे। यो घटना पुब्लामा भएको हो। पिकाजाे पापटलाजोलकोकाे भ्रमणमा रहेका बेला एक भीडले उनलाई घेरेर आगो लगाएका थिए। स्थानीय अधिकारीहरूले यस घटनालाई बर्बरता भनेका छन्। जब […]