लुम्बिनी प्राविधिक विश्वविद्यालय : प्रदेशको गौरव आयोजना, संघीय सरकारको बेवास्ता

रुपन्देही । लुम्बिनी प्रदेश सरकारले गौरवको आयोजना प्रादेशिक विश्वविद्यालय संघीय सरकारको बेवास्ताले अलपत्र परेको छ । विश्वविद्यालयको लागि बाँकेको खजुरा गाउँपालिकाले भोगाधिकारका लागि सिफारिस गरेको जग्गामा संघीय सरकारले भाडा मागेपछि विश्वविद्यालय आयोजना अलपत्र बनेको हो । लुम्बिनीले आफ्नो मुख्य ४ गौरवका आयोजनाममध्ये विश्वविद्यालयको योजना पनि प्रमुख थियो । विश्वविद्यालय सञ्चालन गर्न गएको साउन १६ गते […]

सम्बन्धित सामग्री

जग्गाको टुंगो नलाग्दा बनेन भौतिक पूर्वाधार

लुम्बिनी प्राविधिक विश्वविद्यालय स्थापना भएको एक वर्ष पूरा भए पनि भौतिक पूर्वाधार निर्माणका विषय अझै टुंगो लागेको छैन। लुम्बिनी प्रदेश सरकारको गौरवको योजनाअन्तर्गत रहेको उक्त विश्वविद्यालयका लागि जमिनसमेत टुंगो लाग्न सकेको छैन।...

लुम्बिनी प्राविधिक विश्वविद्यालय छिट्टै सञ्चालनमा आउँछ : मुख्यमन्त्री केसी

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले लुम्बिनी प्राविधिक विश्वविद्यालय छिट्टै सञ्चालनमा आउने बताउनुभएको छ । नेपालगञ्जमा लुम्बिनी प्राविधिक विश्वविद्यालयको उद्घाटन गर्दै उहाँले खजुरामा भवन मर्मत नहुँदासम्म डिभिजन वन कार्यालय परिसर नेपालगञ्जमा अल्पकालका लागि विश्वविद्यालय कार्यालय खुलेको बताउनुभयो । खजुरामा नै कार्यालय उद्घाटन गर्ने भए पनि भवन मर्मत गर्न समय लागेपछि नेपालगञ्जमा कार्यालय खोल्नुपरेको उहाँको […]

लुम्बिनी प्राविधिक विश्वविद्यालय छिट्टै सञ्चालन हुन्छ : मुख्यमन्त्री केसी

लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले लुम्बिनी प्राविधिक विश्वविद्यालय छिट्टै सञ्चालनमा आउने बताएका छन् । नेपालगञ्जमा आइतबार लुम्बिनी प्राविधिक विश्वविद्यालयको उद्घाटन गर्दै उनले खजुरामा भवन मर्मत नहुँदासम्म डिभिजन वन कार्यालय परिसर नेपालगञ्जमा अल्पकालका लागि विश्वविद्यालय कार्यालय खुलेको बताए । “खजुरामा नै कार्यालय उद्घाटन गर्ने मन थियो, तर भवन मर्मत गर्न समय लागेपछि नेपालगञ्जमा कार्यालय खोल्नुप¥यो”, उनले भने, “यहाँ अल्पकालका लागि मात्रै हो । यथाशीघ्र ख

मुख्यमन्त्री गिरीद्वारा प्राविधिक विश्वविद्यालयको जग्गा निरीक्षण

लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले बाँकेको खजुरामा लुम्बिनी प्राविधिक विश्वविद्यालय निर्माणका लागि तत्काल जग्गाको व्यवस्थापन गरिने बताउनुभएको छ ।