देशभरका प्लस टूका शिक्षकहरूद्वारा आज पेन डाउन, चुनावपछि भौतिक आन्दोलन गर्ने चेतावनी

काठमाडौं । देशभरका प्लस टूका शिक्षकहरूद्वारा आज पेन डाउन (कलम बन्द) गरेका छन् । विद्यालयको संरचना कक्षा १२ सम्म पुर्‍याएपछि पनि सरकारले प्रति विद्यालय दुई जना अस्थायी शिक्षक, केही आंशिक र अनुदानका गरी जम्मा ६ हजार शिक्षकलाई मात्र अस्थायी रुपमा व्यवस्थापन गर्दै आएको हुँदा आफ्नो न्यायोचित व्यवस्थापनको माग गर्दै शिक्षकहरूले आज पेन डाउन गरेका हुन् […]