काठमाडौं । सत्ता साझेदार दलबीच आगामी वैशाख ३० गते हुने स्थानीय तहमा चुनावी तालमेल गर्ने विषयमा गृहकार्य सुरु भएको छ । स्थानीय तहको निर्वाचनमा चुनावी तालमेल आवश्यक रहेका सत्ता साझेदार दल नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले जोड दिँदै आएका छन । चुनावमा तामेलका लागि माओवादी र एकीकृत समाजवादी तयार रहेपनि सरकारको नेतृत्व गरिरहेको […]