अबैध रुपमा ढुंगा र गिटी उत्खननको माग गर्दै गाउँपालिका घेराउ

६ जेठ, विराटनगर । स्थानीय खोलाबाट अवैध रुपमा ढुंगा गिटी उत्खनन् र ओसारपसार गर्न पाउनु पर्ने माग राख्दैै ट्रयाक्टर ब्यवसायीहरुले मोरङको केरावारी गाउँपालिका कार्यालय घेराउ गरेका छन् । ट्रयाक्टर ब्यवसायीहरुले आइतवार विहान गाउँपालिकाको कार्यालय खुलेसँगै घेराउ गरेका हुन् । केरावारीस्थित खदम खोलाबाट ढुगा गिटी उत्खनन गर्न रोक लागाएसँगै ट्रयाक्टर ब्यवसायीहरु कार्यालय घेराउ …

सम्बन्धित सामग्री

खानीजन्य ढुंगा, गिट्टी, बालुवा निकासी गर्ने कार्यक्रम फिर्ता गर्न नेफेजकाे माग

नेपाल वातावरण पत्रकार समूह (नेफेज)ले खानीजन्य ढुंगा, गिट्टी, बालुवा निकासी गर्ने कार्यक्रम फिर्ता लिन सरकारसँग माग गरेको छ। सरकारले आर्थिक वर्ष ०८०/८१ को बजेटमा मापदण्ड बनाई वातावरणीय अध्ययनबाट उपयुक्त देखिएका स्थानबाट...

ढुंगा, गिटी, बालुवाको संशोधित मापदण्ड बदर गर्न सर्वोच्चमा रिट

ढुंगा, गिटी, बालुवा उत्खनन, बिक्री तथा व्यवस्थापनसम्बन्धी हालै संशोधित मापदण्ड बदर गर्न माग गर्दै सर्वोच्चमा रिट दर्ता भएको छ । गत ६ जेठमा बसेको मन्त्रिपरिषद् बैठकले ढुंगा, गिटी, बालुवा उत्खनन, बिक्री...

ढुंगा–गिटी निकासीको निर्णय फिर्ता लिन पाँच पूर्वप्रधानमन्त्रीको माग

पाँचजना पूर्वप्रधानमन्त्रीले ढुंगा, गिटी निकासीसम्बन्धी निर्णय तत्काल फिर्ता लिन माग गरेका छन् ।शनिबार संयुक्त विज्ञप्ति निकाल्दै उनीहरुले ढुंगा, गिटी निकासीको निर्णय तत्काल फिर्ता लिन माग गरेका हुन् । संयुक्त विज्ञप्ति जारी गर्नेमा शेरबहादुर देउवा, पुष्पकमल दाहाल, माधवकुमार नेपाल, झलनाथ खनाल र डा. बाबुराम भट्टराई छन् ।“ढुंगा गिटी निकासीसम्बन्धी निर्णय तत्काल फिर्ता लिन माग गर्दै नेपालको […]

ढुंगा गिट्टीको विषयमा विपक्षीले मागे प्रदेश-१ सरकारको धारणा

२८ जेठ, विराटनगर । प्रदेश-१ को प्रदेशसभामा विपक्षी दलले ढुंगा गिटी विदेश निर्यातको विषयमा प्रदेश सरकारको धारणा माग गरेको छ । शुक्रबार नेकपा माओवादी केन्द्रका प्रदेशसभा सदस्य मोहनकुमार खड्काले संघीय सरकारले बजेटमा राखेको ढुंगा गिटीको निर्यातको विषयमा प्रदेश सरकारको धारणा माग गरेका हुन् । ‘कि, म माटो बेचेर सत्ता टिकाउन संघीय सरकारलाई सघाउँछु भनेर घोषणा […]

ढुंगा, गिटी निकासी गर्ने बजेटको व्यवस्था बदर गर्न माग गर्दै सर्वोच्चमा रिट

२१ जेठ, काठमाडौं । ढुंगा, गिटी, बालुवा निकासी खुला गर्ने आर्थिक वर्ष २०७८–७९ को बजेटको व्यवस्था बदरको माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले खानीजन्य ढुंगा गिटी बालुवा निकासी गर्ने भनी उल्लेख भएको बजेटको बुँदा नम्बर १९९ बदरको माग गर्दै सर्वोच्चमा रिट दायर गरेका हुन् । उनले अध्यादेशमार्फत प्रस्तुत […]

खानीजन्य ढुंगा,गिटी र बालुवा निकासीबारे सरकारले धारणा सार्वजनिक गरोस् : थापा

काठमाडौं। राप्रपा अध्यक्ष कमल थापाले खानीजन्य ढुंगा, गिटी र बालुवा निकासीको योजनाबारे सरकारले आफ्नो धारणा स्पष्ट पार्नुपर्ने माग गरेका छन्। उनले सरकारले ल्याएको नीतिले सर्वत्र आशंका, भ्रम र चिन्ता पैदा भएको भन्दै यस्तो माग गरेका हुन्। थापाले वातावरणीय सन्तुलन विगार्ने र तथा तराई मधेश,भित्री मधेशलाई मरुभूमीकरण गर्ने कुनैपनि कार्य स्वीकार्य नहुने उल्लेख गरेका छन्।

प्रदेश २ का मुख्यमन्त्रीले भने– बजेट सच्याऊ, नभए म आफै सच्याउँछु

जनकपुर। प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले व्यापारघाटा न्यूनीकरण गर्न खानीजन्य ढुंगा, गिटी र बालुवा निर्यात गर्ने केन्द्र सरकारको निर्णय सच्याउन माग गरेका छन्। निर्णय नसच्चिए आफैले आवश्यक कदम चाल्ने चेतावनी दिँदै उनले विज्ञप्तिमा भनेका छन्, “नेपाल सरकारको वक्तव्यलाई सच्याउन आग्रह गर्नुका साथै यस्तो कार्य तत्काल नरोकिए तराई-मधेसको चुरे संरक्षण र प्राकृतिक सम्पदाको रक्षार्थ प्रदेश सरकारले आवश्यक निर्णय लिनेछ।”