शमा भएको लकडाउनले कामकाज बन्द भए पछि करिब डेढ महिना जती डेरामै बसेका लाल बहादुर धामी आइतवार काममा आउनुभएको थियो । जयपृथ्वी नगरपालिकाबाट योजना परेको चैनपुर खुला मञ्चको मर्मतको काम उहाँले जिम्मा लिनुभएको थियो । मिस्त्री काम गर्ने उहाँ सोमवार देखी अरु कामदारलाई पनि बोलाएर काम सुचारु गर्ने सोचमा हुनुहुन्छ ।