काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी सर्वोच्च अदालतको अल्पकालीन अन्तरिम आदेशसँगै बुधबारबाट काममा फर्किएका छन् । काममा फर्केलगत्तै उनले भने, ‘गभर्नर र अर्थमन्त्री व्यक्तिगतभन्दा पनि संस्था हो । यसर्थ व्यक्तिगत रिसिइबी तथा पूर्वाग्रह, दुराग्रह राखेर काम गरिँदैन ।’ मन्त्रिपरिषद्ले गत २४ चैतमा निर्णय गर्दै गभर्नर अधिकारीमाथि छानबिन गर्ने भन्दै निलम्बन गरेको थियो । […]
The post काममा फर्के गभर्नर अधिकारी appeared first on राजधानी राष्ट्रिय दैनिक.