नेपाल–कतार संयुक्त वाणिज्य परिषद् स्थापना

नेपाल र कतारका निजी क्षेत्र सम्मिलित नेपाल कतार संयुक्त वाणिज्य परिषद् स्थापना भएको छ । नेपाल उद्योग वाणिज्य

सम्बन्धित सामग्री

आठ वाणिज्य बैंकको लाभांश घोषणा

गत आर्थिक वर्ष ०७९/८० को मुनाफाबाट आठ वाणिज्य बैंकहरूले लाभांश दिने घोषणा गरेका छन् । २० वाणिज्य बैंकमध्ये ११ बैंकले भने आइतबारसम्म लाभांश घोषणा गरेका छैनन् । सबैभन्दा बढी लाभांश दिनेमा एनआइसी...

ब्याजदर घटाउँदै वाणिज्य बैंक

वाणिज्य बैंकहरूले आगामी माघमा ब्याजदर घटाउने भएका छन् । बुधबार बसेको वाणिज्य बैंकहरूको छाता संगठन नेपाल बैंकर्स संघको बैठकले माघ महिनाका लागि एक दशमलव १३ प्रतिशत ब्याजदर घटाउने निर्णय गरेको हो । हाल वाणिज्य बैंकहरूले व्यक्तिगत मुद्दती निक्षेपमा १२ दशमलव १३ प्रतिशत र संस्थागततर्फ नौ दशमलव १३ प्रतिशत ब्याज तोकेका छन् । रेमिट्यान्स मुद्दती खातामा […]

ब्याजदर घटाउँदै वाणिज्य बैंक

काठमाडाैँ- वाणिज्य बैंकहरूले माघमा ब्याजदर घटाउने भएका छन्। बुधबार बसेको वाणिज्य बैंकहरूको छाता सङ्गठन नेपाल बैंकर्स सङ्घको बैठकले माघ महिनाका लागि बैंकहरूले एक दशमलव १३ प्रतिशत ब्याजदर घटाउने निर्णय गरेको सङ्घले जनाएको छ। हाल वाणिज्य बैंकहरूले व्यक्तिगत मुद्दति निक्षेपमा १२ दशमलव १३३ प्रतिशत र संस्थागततर्फ नौ दशमलव १३३ प्रतिशत ब्याज तोकेका छन्। रेमिट्यान्स मुद्दति खातामा […]

वाणिज्य बैंकबीच ‘मर्जर’को लहर

नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरूलाई मर्जरमा जान ‘दबाबपूर्ण नीति’ लिएपछि वाणिज्य बैंकहरू धमाधम मर्जरमा गएका छन्।...

उद्योगमन्त्री बडूसँग उद्योग वाणिज्य महासंघका पदाधिकारीको भेट

काठमाडौँ – नेपाल उद्योग वाणिज्य महासंघको प्रतिनिधिमण्डलले उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूसँग भेट गरेको छ। उद्योग वाणिज्य महासंघले मुलुकको अर्थतन्त्र जोगाउन नेतृत्वदायी भूमिका निर्वाह गर्न आग्रह गर्दै मंगलबार मन्त्रालयमा पुगेर मन्त्री बडूसँग भेट गरेको हो। यसअघि पनि उद्योग वाणिज्य महासंघले मुलुकको अर्थतन्त्र जोगाउन नेतृत्वदायी भुमिका निर्वाह गर्न आग्रह गर्दै अर्थमन्त्री जनार्दन शर्मा, नेकपा एमाले […]

वाणिज्य विभागका महानिर्देशक फेरिए

२८ चैत, काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले वाणिज्य विभागको नेतृत्व फेरेको छ । विभागको महानिर्देशकको रुपमा जिम्मेवारी सम्हालेको ६ महिना पनि नपुग्दै प्रेमकुमार श्रेष्ठलाई हटाएर उनको ठाउँमा लिलाप्रसाद शर्मालाई विभागको जिम्मेवारी तोकिएको हो । श्रेष्ठ मन्त्रालय तानिएका छन् । सरकारले आचार संहित लागू हुनु भन्दा केही दिन अघि सुटुक्क गरेको कर्मचारी हेरफेरमा श्रेष्ठलाई […]

वाणिज्य बैंकमा निक्षेप घटेको घट्यै

काठमाडौँ – पछिल्लो समय वाणिज्य बैंकको निक्षेपमा कमी आउने क्रम जारी छ। नेपाल बैंकर्स संघका अनुसार एक महिनाको अवधिमा वाणिज्य बैंकको निक्षेप ४३ अर्बले घटेको छ। असोजमा कुल ४२ खर्ब ३९ अर्ब निक्षेप संकलन गरेको वाणिज्य बैंकमा मंसिर पहिलो सातासम्म ४२ खर्ब २६ अर्ब कायम भएको छ। वाणिज्य बैंकको कर्जा भने ४३ अर्बले बढेको छ। […]

तीन महिनामै वाणिज्य बैंकहरूको नाफा १८ अर्ब

चालू आवको पहिलो त्रैमासमा वाणिज्य बैंकहरूको नाफा २४ प्रतिशतले वृद्धि भएको छ । सञ्चालनमा रहेका २७ वाणिज्य बैंकको नाफा तीन अर्ब ४९ करोड रुपैयाँले बढेर १८ अर्ब एक करोड रुपैयाँ पुगेको...

वाणिज्य बैंकको निक्षेपमा झिनो सुधार

वाणिज्य बैंकहरूको निक्षेपमा झिनो सुधार देखिएको छ । गत साउन महिनाको तुलनामा वाणिज्य बैंकहरूको निक्षेप सङ्कलन रु ६ अर्बले मात्रै बढेको हो । नेपाल बैंकर्स सङ्घका अनुसार वाणिज्य बैंकहरूको कूल निक्षेप रु ४१ खर्ब २९ अर्ब पुगेको छ । वाणिज्य बैंकहरूको साउन मसान्तसम्म कूल रु ४१ खर्ब २३ अर्ब बराबर निक्षेप सङ्कलन गरेका थिए ।भदौ महिनामा वाणिज्य बैंकहरूको कर्जा लगानी रु ५५ अर्बले बढाएका छन् । साउन मसान्तको तुलनामा बैंकहरूको कर्जा लगानी रु ५५ अर्बले बढेको हो । वाणिज्य बैंकहरूले भदौको १८ गतेसम्म रु ३८ खर्ब १९

नेपालमा जाम्बियाको वाणिज्य दूतावास

जाम्बियाले नेपालमा आफ्नो वाणिज्य दूतावास सञ्चालनमा ल्याएको छ । अफ्रिकी मुलुक जाम्बियाले नेपालमा उद्योग व्यवसाय विस्तार गर्ने लक्ष्यसहित आफ्नो वाणिज्य दूतावास स्थापना गरेको हो ।जाम्बिया सरकारले नेपालका लागि वाणिज्य दूतमा व्यवसायी ई. देशबन्धु बस्नेत (अजित) लाई नियुक्त गरेको छ । बस्नेत नेपाल उद्योग वाणिज्य महासंघका कार्यसमिति सदस्य र महासंघको द्विराष्ट्रिय तथा एनआरएन फोरमका सभापति समेत […]