हजुरआमालाई गोली हानेर टेक्ससको स्कुलमा पुगेका थिए बन्दुकधारी जसले लिए नाबालकहरुको ज्यान

अमेरिका मात्र होइन विश्वलाई नै स्तब्ध बनाउने गरी टेक्ससमा १८ स्कुले बालबालिकाको गोली हानी हत्या भएको छ। १८ वर्षीय एक युवकले ७ देखि १० वर्ष उमेर समूहका बालबालिकाको हत्या गरेका हुन्। टेक्ससका गभर्नर जर्ज अवटले प्राथमिक विद्यालयमा हतियारसहित जानु अघि गोली प्रहार गर्ने १८ वर्षीय हतियारधारीले आफ्नै हजुरआमालाई गोली हानेको…

सम्बन्धित सामग्री

लेबनानमा अमेरिकी दूतावासबाहिर गोली चलेपछि बन्दुकधारी पक्राउ

काठमाडौं । बेरुत नजिकै अमेरिकी दूतावासबाहिर बुधबार बिहान गोली चलेको छ । दूतावास बाहिर गोली चल्दा एक सुरक्षा गार्ड घाइते भएका छन् । लेबनानी सेनाले गोली हानेर एक बन्दुकधारीलाई पक्रेको सेना र दूतावासका अधिकारीहरूले बताएका छन् । लेबनानमा तनाव जारी रहँदा उक्त आक्रमण भएको छ । हिजबुल्लाह लडाकूहरू र इजराइली सेनाबीच महिनौँको लडाइँले वर्षौंदेखिको राजनीतिक […]

अमेरिकामा बन्दुक हिंसा: न्यु मेक्सिकोमा १८ वर्षे किशोरले गरे तीन जनाको हत्या

अमेरिकामा अठार वर्षीय बन्दुकधारी युवकले एक गिर्जाघर बाहिर गोली हानेर तीन जनाको हत्या गरेका छन् ।

क्यानडामा एक बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा १३ जनाको मृत्यु

काठमाडौं : क्यानडानमा एक बन्दुकधारीले गोली हानेर १३ जनाको हत्या गरेका छन्। प्रहरीको कारबाहीमा ती आक्रमणकारी पनि मारिएका छन्। क्यानडाका प्रधानमन्त्री जस्टिज ट्रुडोले यस घटनालाई भयानक र क्ररता भन्दै  इतिहासमा सबैभन्दा दुःखद घटना भनेका छन्।  नोवा स्कोटियाको ग्रामिण शहर पोर्टापिकमा बन्दुकधारी घुसेपछि प्रहरीले...