भरतपुरलाई शिक्षण अस्पताल बनाउन जोड पुगेन : प्रचण्ड

३, असार, चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूले जोड दिन नसक्दा भरतपुर अस्पताललाई शिक्षण अस्पताल बनाउन नसकेको बताएका छन् । चितवनको भरतपुरमा समृद्ध भरतपुर महानगरको आगामी कार्यदिशा सम्वन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले भरतपुरमा केन्द्रीय सरकारी अस्पताल, क्यान्सर अस्पताल रहेको तथा शिक्षक अस्पताल बन्ने सुनिश्चिता भएकाले भरतपुर अस्पताललाई शिक्षण […]