खर्चको विवरण बुझाउन उम्मेदवारलाई ताप्लेजुङ निर्वाचन कार्यालयद्वारा ताकेता

जिल्ला निर्वाचन कार्यालय ताप्लेजुङले निर्वाचन खर्चको विवरण बुझाउन स्थानीय तहको निर्वाचनका उम्मेदवार वा निजका प्रतिनिधिलाई आग्रह गरेको छ।...