प्रधानन्यायाधीशविरुद्ध बारको प्रदर्शन सुरु, सर्वाेच्चमा सुरक्षाकर्मीको पहरा

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै आएको नेपाल बार एसोसिएसनले आज सोमबार पनि प्रदर्शन सुरु गरेको छ । कानुन व्यवसायीहरूले बारको केन्द्रीय कार्यालयबाट विरोध प्रदर्शन थालेका छन् । सर्वाेच्च अदालतको परिसरमा पनि प्रदर्शन गरिने बारका महासचिव लीलामणि पौडेलले बताए । प्रधानन्याधीशलाई सर्वोच्च प्रवेशमै रोक लगाउने भन्दै बार आइतबारदेखि गेटमै प्रदर्शन गर्दै आएको छ । तर, […] The post प्रधानन्यायाधीशविरुद्ध बारको प्रदर्शन सुरु, सर्वाेच्चमा सुरक्षाकर्मीको पहरा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

सम्बन्धित सामग्री

बारको आन्दोलन प्रधानन्यायाधीशले रोजेकै बाटोमा !

काठमाडौं । नेपाल बार एशोसिएसनको आन्दोलन प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जवराले चाहेकै बाटोमा मोडिएको छ  ।  गत कात्तिक ८ गते सल्लाहकारहरुको सुझाव लिएर राजीनामा माग्ने निर्णय गरेको बारले कात्तिक १४ गतेदेखि लगातार आन्दोलन गरिरहेको छ । तिहार अघिसम्म राजीनामाको माग गर्दै धर्ना दिएको बारले कात्तिक २२ गतेबाट अदालतभित्रै प्रवेश गरेर प्रदर्शन सुरु गरेको...

प्रधानन्यायाधीशविरुद्ध बारको प्रदर्शन, सर्वाेच्चमा सुरक्षाकर्मीको पहरा

काठमाडौं - प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै आएको नेपाल बार एसोसिएसनले आज सोमबार पनि  प्रदर्शन सुरु गरेको छ । कानुन व्यवसायीहरूले बारको केन्द्रीय कार्यालयबाट विरोध प्रदर्शन थालेका छन् । सर्वाेच्च अदालतको परिसरमा पनि प्रदर्शन गरिने बारका महासचिव लीलामणि पौडेलले बताए । प्रधानन्याधीशलाई…