काठमाडौं । नेपाल बार एशोसिएसनको आन्दोलन प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जवराले चाहेकै बाटोमा मोडिएको छ ।
गत कात्तिक ८ गते सल्लाहकारहरुको सुझाव लिएर राजीनामा माग्ने निर्णय गरेको बारले कात्तिक १४ गतेदेखि लगातार आन्दोलन गरिरहेको छ ।
तिहार अघिसम्म राजीनामाको माग गर्दै धर्ना दिएको बारले कात्तिक २२ गतेबाट अदालतभित्रै प्रवेश गरेर प्रदर्शन सुरु गरेको...