सांसद तथा कर्मचारीको कोभिड-१९ रिपोर्ट नेगेटिभ

काठमाडौं । सङ्घीय संसद प्रतिनिधिसभा/राष्ट्रियसभाका सांसद तथा कर्मचारीको कोभिड–१९ को स्वाब परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा वासुदेव पाण्डेले बिहीबार परीक्षण गराएका सबै ४३४ को रिपोर्ट नेगेटिभ आएको जानकारी दिनुभयो । ती मध्ये २१२ सांसद र बाँकी संसद् सचिवालयका कर्मचारी हुनुहुन्थ्यो । उहाँहरु सबैको …

सम्बन्धित सामग्री

चार सांसदको कोरोना रिपोर्ट पोजेटिभ

काठमाडौं । २७ गते बोलाइएको प्रतिनिधिसभा बैठकका लागि गरिएको कोरोना परीक्षणमा चारजना सांसदको रिपोर्ट पोजेटिभ आएको छ । संसद् सचिवालयले दिएको जानकारीअनुसार चारजना सांसद र दु्ईजना कर्मचारीको रिपोर्ट पोजेटिभ आएको छ भने बाँकी सबैको रिपोर्ट नेगेटिभ आएको छ । संसद् सचिवालयका अनुसार सांसद, कर्मचारी, सुरक्षाकर्मीलगायत गरी ६ सय बढीको स्वाब संकलन गरिएको...

२ सय २४ सांसदसहित ४ सय ४० जनाको रिपोर्ट नेगेटिभ

काठमाण्डौ - बिहीबार पीसीआर विधिमार्फत कोरोनाको परीक्षण गराएका सांसदसहित ४४० जनाको रिपोर्ट नेगेटिभ आएको छ  ।  राष्ट्रियसभाका ४५ र प्रतिनिधिसभाका १ सय ७९ गरी २ सय २४ जना सांसद र अन्य कर्मचारीको हिजो नमुना सङ्कलन गरेर पीसीआर विधिमार्फत कोरोना परीक्षण भएको थियो ।  सबैको रिपोर्ट नेगेटिभ आएको राष्ट्रि...

२ सय १२ सांसदसहित ४ सय ३४ जना संसद भवन छिर्न योग्य

काठमाडौं : सङ्घीय संसद प्रतिनिधिसभा/राष्ट्रियसभाका सांसद तथा कर्मचारीको कोभिड–१९ को स्वाब परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ। यससँगै उनीहरु आजबाट सुरु हुने संसद बैठकका लागि योग्य भएका छन्। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा वासुदेव पाण्डेले बिहीवार परीक्षण गराएका सबै ४ सय ३४ जनाको रिपोर्ट

सांसद तथा कर्मचारीको रिपोर्ट नेगेटिभ

सङ्घीय संसद प्रतिनिधिसभा/राष्ट्रियसभा)का सांसद तथा कर्मचारीको कोभिड–१९ को स्वाब परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा वासुदेव पाण्डेले बिहीबार परीक्षण गराएका सबै ४३४ को रिपोर्ट नेगेटिभ आएको जानकारी दिनुभयो । ती मध्ये २१२ सांसद र बाँकी संसद् सचिवालयका कर्मचारी हुनुहुन्थ्यो । उहाँहरु सबैको संसद् भवन नयाँ बानेश्वरमा स्वाब सङ्कलन गरी पिसिआर परीक्षण गरिएको थियो ।