बाढी पहिरो पीडितको उद्धारमा खटियो नेपाली सेना

काठमाडौँ : अविरल वर्षाका कारण देशका विभिन्न स्थानहरुमा बाढीरपहिरो गई जनजीवन प्रभावित भइरहँदा उक्त प्रभावित ईलाकाहरुमा नेपाली सेनाले खोज तथा उद्धार कार्य गरेको छ । चितवनको रत्ननगर नगरपालिका(४ डेबौली चौधरी मिलन टोल र वडा(८, रमाईलोडाँडा ईलाका तथा सोही जिल्लाको कालीका नगरपालिकास्थित सगुनचोक, लाहुरेचोक, जुटपानी र का…

सम्बन्धित सामग्री

बाढी पहिरो उद्धार कार्यमा नेपाली सेना

नेपाली सेनाले बाढी पहिरोबाट प्रभावित स्थानहरुमा उद्धार कार्यलाई निरन्तरता दिइरहेका छन् । नेपाली सेनाका अनुसार बाढी पहिरोबाट प्रभावित कालिकोट, चितवन, रौतहट र मुगुका विभिन्न स्थानहरुमा उद्धार कार्यलाई निरन्तरता दिएका हुन् ।

अविरल वर्षाले क्षति पुर्‍याएपछि उद्धारका लागि खटियो नेपाली सेना

काठमाडौँ ।  मुलुकभर परेको अविरल वर्षाले देशभर क्षति  पु¥याउने काम तीव्र भइरहेको बेला जनधनको क्षति कम गर्न नेपाली सेनाले उद्धार कार्यलाई  तीव्रता दिएका छन्  । बर्षाका कारण गएको बाढी पहिरो तथा डुबानमा परेका नागरिकको जीउ धनको सुरक्षाका लागि देशभर नेपाली सेना तथा अन्य सुरक्षा फौजले उद्धार कार्यलाई तीव्रता दिएका हुन्  । अविरल वर्षाका कारण जनजीवन […]

सेनाले तयार गर्‍यो सामुदायिक विपद प्रतिकार्यका लागि दक्ष जनशक्ति

काभ्रे। नेपाली सेना कालीजंग गणद्वारा सञ्चालन गरिएको सामुदायिक विपद प्रतिकार्य तालिम २०८० समापन भएको छ । जिल्लाका १० वटा पालिकाका ८० जना सहभागी तालिम जेठ १६ देखि १९ सम्म आयोजना गरिएको थियो । ‘विपदको परिचय र विपद व्यवस्थापन चक्र, विपद् प्रतिकार्यको लागि आवश्यक सामाग्री, सिप तथा कलाहरु, बाढी, पहिरो, डुबान, आगलागी जस्ता विपद्का घटनाहरुको दौरान […]

सोलुखुम्बुमा बाढी पहिरो उद्धार अभ्यासको तयारी स्वरुप प्रदर्शन

सोलुखुम्बु । सोलुखुम्बुमा विपद् प्रतिकार्य तथा बाढी पहिरो उद्धार अभ्यासको तयारी स्वरुप (डेमो) प्रदर्शन गरिएको छ । जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुको आयोजनामा आज (शुक्रबार) नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र रेडक्रसको समन्वयमा नेपाली सेनाको टोलीले डेमो प्रदर्शन गरेका हुन् । वर्षायाम सुरु भएको र बाढी र पहिरोका कारण हुने प्रभावितको उद्धार र राहतका लागि […]

बाढीपहिरो पीडितहरुको उद्धारमा खट्दै नेपाली सेना

नेपाली सेनाले पछिल्लो समय बाढीपहिरो पीडितको उद्धारमा सक्रियता बढाएको छ । केही दिनदेखि परेको अविरल बर्षाका कारण देशका विभिन्न स्थानहरुमा बाढी÷पहिरो गई जनजीवन प्रभावित भएकाले सेनाले उद्धारमा सक्रियता बढाएको हो ।सोही क्रममा चितवन जिल्लाको शक्तिखोर, न्युरो, लाहुरेचोक, क्लबचोक र विघा ईलाकामा बाढीका कारण डुबानमा परेका ...

विपद् व्यवस्थापनको पूर्वतयारीमा तीनवटै सुरक्षा निकाय

मनसुनको समयमा आइपर्ने बाढी, पहिरो तथा डुबान लगायतका विपद् व्यवस्थापनका लागि तयारी अवस्थामा रहेको तीनवटै सुरक्षा निकायले बताएका छन् । मंगलबार न्यूज एजेन्सी नेपालसँग कुरा गर्दै नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीका प्रवक्ताहरुले यस वर्ष अघिल्लो वर्षको तुलनामा विपद्का घटना बढ्ने जानकारी प्राप्त भएकाले व्यवस्थापनका लागि पूर्ण रुपमा तयारी अवस्थामा रहेको बताएका छन् […]

तीन वटै सुरक्षा निकायले भने : विपद् व्यवस्थापनका लागि तयारी अवस्थामा छाैं

काठमाडौं : मनसुनमा आइपर्ने बाढी, पहिरो तथा डुबान लगायतका विपद व्यवस्थापनका लागि तयारी अवस्थामा रहेको तीनवटै सुरक्षा निकायले बताएका छन्।मंगलबार न्यूज एजेन्सी नेपालसँग कुरा गर्दै नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीका प्रवक्ताहरूले यस वर्ष अघिल्लो वर्षको तुलनामा विपदका घटना बढ्ने जानकारी प्राप्त भएकाले व्यवस्थापनका लागि पूर्ण रुपमा तयारी अवस्थामा रहेको बताएका हुन्। पूर्वतयारी, उद्धार, पुनर्स्थपना तथा राहतका काममा आफ्नो संयन्त्रलाई तयारी गरिएको उनीहरूले बताए।नेपाली सेनाका प्रवक्ता सन्तोष व

मुलुकभर बाढीपहिरोको प्रकोप : कहाँ के भयो?

काठमाडौं : सरकारले बाढी पहिरो र डुबानबाट मुलुकका विभिन्न स्थान प्रभावित भएकाले स्थानीय प्रशासनको नेतृत्वमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल खोज, उद्धार र राहतका लागि परिचालित भएको जनाएको छ।  गृहमन्त्रालयले शनिबार सार्वजनिक अपिल जारी गर्दै प्रभावितको खोज तथा उद्धारका लागि तालीम प्राप्त सुरक्षाकर्मी र अ...