सोलुखुम्बुमा बाढी पहिरो उद्धार अभ्यासको तयारी स्वरुप प्रदर्शन

सोलुखुम्बु । सोलुखुम्बुमा विपद् प्रतिकार्य तथा बाढी पहिरो उद्धार अभ्यासको तयारी स्वरुप (डेमो) प्रदर्शन गरिएको छ । जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुको आयोजनामा आज (शुक्रबार) नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र रेडक्रसको समन्वयमा नेपाली सेनाको टोलीले डेमो प्रदर्शन गरेका हुन् । वर्षायाम सुरु भएको र बाढी र पहिरोका कारण हुने प्रभावितको उद्धार र राहतका लागि […]