पूर्वसांसद तथा जनवादी गायक खुशीराम पाख्रिनको मंगलबार उपचारको क्रममा निधन भएको । वाम गठबन्धनले भरतपुरमा आयोजना गरेको चुनावी सभामा १ः३० बजे माओवादी केन्द्रका युवा नेता स्वर्गीय प्रकाश दाहालको सम्झनामा गीत गाएर आराम गर्ने क्रममा असहज महसुस गरेका पाख्रिनलाई तत्कालै उपचारका लागि नारायणी सामुदायिक अस्पताल