अविवाहितलाई निर्वाह भत्ता

गुल्मी दरबार गाउँपालिकाले पालिकाभित्रका ३४ जना अविवाहित महिला र पुरुषलाई निर्वाह भत्ता प्रदान गरेको छ । पालिकाको नीति तथा कार्यक्रम अनुसार चालु आर्थिक वर्षमा ४० वर्ष उमेर कटेका महिला र ४५ वर्ष उमेर कटेका अविवाहित पुरुषलाई मासिक एक हजार रुपियाँका दरले निर्वाह भत्ता प्रदान गरेको सूचना अधिकारी नवराज घिमिरेले जानकारी दिनुभयो । निर्वाह भत्ता प्राप्त गर्नेमा महिला १६ र पुरुष १८ जना छन् । सोही कार्यक्रमलाई आगामी आर्थिक वर्षका लागि पनि निरन्तरता दिने नीति तथा कार्यक्रम रहेको उहाँको भनाइ छ ।

सम्बन्धित सामग्री

सशस्त्र द्वन्द्वको क्रममा बेपत्ता भएकाको श्रीमतीलाई जिवन निर्वाह भत्ता

सशस्त्र द्वन्द्वको क्रममा बेपत्ता भएकाको श्रीमतीहरुलाई मासिक दुई हजार रुपैयाँ जीवन निर्वाह भत्ता दिँदै आएको छ दश वर्षे सशस्त्र द्वन्द्वको क्रममा बर्दिया लगाएत देशभरी बेपत्ता भएका परिवारहरुले मानसिक, सामाजिक र आर्थिक...

निर्वाह भत्ता नबढाएको भन्दै बीपी प्रतिष्ठानका १३० इन्टर्न डाक्टर आन्दोलनमा

गत साउन १६ गते भएको जीवन निर्वाह भत्ता वृद्धिको लागि विद्यार्थी कल्याण समाज र इन्टर्न संघर्ष समितिले गरेको सिफारिस कार्यान्वयन नभएपछि उनीहरु काम छाडेर आन्दोलनमा उत्रिएका हुन्।

वीरका रेजिडेन्ट डाक्टरले तीन महिनादेखि पाएनन् निर्वाह भत्ता

चिकित्सा विज्ञान राष्ट्रीय प्रतिष्ठान वीर अस्पतालमा कार्यरत रेजिडेन्ट डाक्टरहरुले तीन महिनादेखि निर्वाह भत्ता नपाएको गुनासो गरेका छन्।

काम छाड्ने दबाब पछि महाराजगञ्ज मेडिकल क्याम्पसले दिने भयो डाक्टरको निर्वाह भत्ता

गत साउनदेखि निर्वाह भत्ता नपाएका करिब तीन सय डाक्टरहरूलाई महाराजगञ्ज मेडिकल क्याम्पसले आन्तरिक स्रोतबाट भत्ता दिने भएको हो। न्यासनल रेजिडेन्ट डाक्टर एशोसिएशनको अध्यक्ष डा सुमन आचार्यका अनुसार क्याम्पसले सबै डाक्टरहरुको दूई महिनाको भत्ता दिने भएको छ।

आवासीय चिकित्सकहरुलाई समान निर्वाह भत्ता उपलब्ध गराउन नेपाल चिकित्सक संघको माग

आवासीय चिकित्सकहरुले निर्वाह भत्ता प्राप्त नगरेको र प्राप्त गरिरहेकाहरुको पनि न्यून भएकाले समयानुकूल परिमार्जन गरी समान निर्वाह भत्ता उपलब्ध गराउन माग गरेको हो।

निर्वाह भत्ता उपलब्ध गराउन न्याम्सका आवासिय चिकित्सकको माग

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान न्याम्समा कार्यरत आवासिय चिकित्सकहरूले निर्वाह भत्ता उपलब्ध गराउन माग गरेका छन्।

त्रिवि शिक्षण अस्पतालका आवासीय चिकित्सकद्धारा निर्वाह भत्ता नपाएको गुनासो

स्वास्थ्य मन्त्रालय र चिभकित्सा शिक्षा आयोगबीचको द्धन्दले आवासीय चिकित्सकहरु निर्वाह भत्ता बिना नै काम गर्न बाध्य भएको उनीहरुको भनाइ छ।

शहिद परिवारलाई जीवन निर्वाह भत्ता

सोलुखुम्बु / जिल्लाको थुलुङ दुधकोशी गाउँपालिकाले शहिद परिवारलाई जीवन निर्वाह भत्ता उपलब्ध गराउने भएको छ । छैटौँ गाउँसभाबाट आगामी आर्थिक वर्ष २०७८÷०७९ को बजेट पारित गर्दै शहिद तथा बेपत्ता परिवारलाई प्राथमीकतामा राखेको गाउँपालिका अध्यक्ष असिम राइले बताए । संघीय लोकतान्त्रीक गणतन्त्र स्थापनाका लागि ज्यान गुमाएका तथा बेपत्ता भएका परिवारलाई मासिक रु.२ हजार निर्वाह भत्ता उपलब्ध... The post शहिद परिवारलाई जीवन निर्वाह भत्ता appeared first on Purbeli News.