८ चैत, काठमाडौं । संघीय राजधानी रहेको काठमाडौं महानगरको मूल नेतृत्व सम्हाल्न कांग्रेसबाट आधा दर्जन जिल्ला नेता आकांक्षी देखिएका छन् । आकांक्षीमध्ये तीर्थराम डंगोल र हरिप्रभा खड्गीलाई बलियो दाबेदार मानिएको कांग्रेस नेताहरू बताउँछन । ‘हरिप्रभा र तीर्थराममध्ये एक जना मेयरको उम्मेदवार हुनुहुन्छ’, काठमाडौं-६ का सांसद भीमसेनदास प्रधान भन्छन्, ‘पार्टी सभापतिले तीर्थराम डंगोललाई उठाउनपर्छ भनिसकेको छु, […]