एक सन्की शासकका कारण संविधान समाप्त हुने दिने छैनौं : मुख्यमन्त्री राउत

जनकपुर । प्रदेशसभाको तेश्रो वार्षिकोत्सव कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदमको कडारुपमा विरोध भएको छ । बुधबार जनकपुरधामस्थित प्रदेशसभामा आयोजित वार्षिकोत्सव कार्यक्रममा सम्बोधन गर्दै मुख्यमन्त्री लालबाबु राउतले लामो संघर्ष र हजारौँले शहादत प्राप्त गरेपछि आएको लोकन्त्र, गणतन्त्र, समावेशी र समानुपातिक उपलब्धीलाई रक्षाका लागि अग्रसर हुन सबैमा आग्रह गरे ।उनले संविधानमा रहेका प्राप्त उपलब्धीका लागि र अझै बाँकी रहेका अधिकार र पहिचानका लागि समेत आन्दोलनको आवश्यक रहेको बताए । उनले

सम्बन्धित सामग्री

प्रदेश २ सरकार सङ्घीयताको पहरेदार : मुख्यमन्त्री राउत

मुख्यमन्त्री लालबाबु राउतले प्रदेश २ सरकार सङ्घीयताको पहरेदार बनिरहेको बताउनुभएको छ । सोमबार सर्लाहीको बरहथवा नगरपालिका– १७, श्रीपुरमा नवनिर्मित वडा कार्यालय भवनको उद्घाटन गर्दै उहाँले सो कुरा बताउनुभयो । मुख्यमन्त्री राउतले सङ्घीयता समाप्त पार्ने मनसाय बोकेकाहरुले सङ्घीयताको पहरेदार बनिरहेको प्रदेश सरकारविरुद्ध अनेक षड्यन्त्र भइरहेको आरोप समेत लगाउनुभयो ।

संघीयता समाप्त पार्न कर्मचारीलाई तालिम दिएर पठाइयो : मुख्यमन्त्री राउत

३० फागुन, जनकपुरधाम । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले संघीयतालाई समाप्त पार्ने षड्यन्त्र भइरहेको बताएका छन् । संघीयतालाई समाप्त पार्न संघीय सरकारले कर्मचारीलाई तालिमै दिएर पठाइने गरेको उनको आरोप छ । गत आर्थिक वर्षका योजनाहरुको …