संघीयता समाप्त पार्न कर्मचारीलाई तालिम दिएर पठाइयो : मुख्यमन्त्री राउत

३० फागुन, जनकपुरधाम । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले संघीयतालाई समाप्त पार्ने षड्यन्त्र भइरहेको बताएका छन् । संघीयतालाई समाप्त पार्न संघीय सरकारले कर्मचारीलाई तालिमै दिएर पठाइने गरेको उनको आरोप छ । गत आर्थिक वर्षका योजनाहरुको …