सुर्खेत प्रहरीले नष्ट गर्यो गाँजा

सुर्खेत प्रहरीले १ हजार ३५० बोट गाँजाका नष्ट गरेको छ । प्रहरीले वीरेन्द्रनगर नगरपालिका–२ कोलडाँडाको भित्री सडक खण्ड र स्थानीयको बारीमा प्राकृतिक रुपमा उत्रिएको गाँजा नष्ट गरेको हो ।जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार प्रहरी चौकी बांगेसिमल सुर्खेतबाट खटिएको प्रहरी टोली गस्ती जाने क्रममा उक्त, गाँजा फेला पारेको थियो ।   प्रहरीले स्थानीय जनप्रतिनिधि, भद्र भलादमीहरूको रोहबरमा नष्ट गरिएको जनाएको छ ।   

सम्बन्धित सामग्री

नेपालगञ्जको बीपी चोकमा आगलागी, ७ वटा फर्निचर पसल जल्यो

रुपन्देही । बाँकेको नेपालगञ्ज बीपीचोकनजिकै आगलागी भएको छ । सुर्खेत रोडस्थित ओम फिट्नेसबाट बागेश्वरी मन्दिर जाने बाटोमा रहेको फर्निचर पसलमा बिहान पौने ५ तिरबाट आगलागी भएको हो । एउटा पसलबाट सल्किएको आगोले ७ वटा फर्निचर पसल जलेर नष्ट भइसकेको प्रहरीले जनाएको छ । आगलागी हुनेबित्तिकै नेपालगञ्ज उपमहानगरपालिकाको दुई वटा दमकल र कोहलपुरबाट आएको दमकलले नियन्त्रणको […]

प्रहरीले गर्‍यो गाँजा फडानी

डुंगेश्वर गाउँपालिका–१ स्थित प्रहरी चौकी चुप्रा र ६ स्थित माथिल्लो डुंगेश्वर प्रहरीले चौकीले सुर्खेत-दैलेख सडक खण्डको दुवै साईटमा उम्रेको अवैध गाँजा नष्ट गरेको छ।...

जुम्लाको गोठी गाउँमा आगलागीबाट ३२ घर नष्ट, ६४ चौपाया जले

-पंखबहादुर शाही सुर्खेत । जुम्लाको तिला गाउँपालिका–७ को गोठी गाउँमा मंगलबार भएको आगलागीबाट ३२ घर जलेर नष्ट भएका छन् ।  मंगलबार बेलुकी साढे ५ बजे बस्तीमा आगो लाग्दा घरसहित १७ गाई, २३ गोरु, २४ बाख्रा गरी ६४ पशुचौपाया जलेर मरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार आगलागीबाट मानवीय क्षति भने भएन ।मंगलबार...

जुम्लाको गोठी गाउँमा भीषण आगलागी, २८ घर जलेर नष्ट

सुर्खेत  । जुम्लाको तिला गाउँपालिकाको गोठी गाउँमा मंगलबार आगलागी भएको छ । आगलागीबाट २८ घर जलेर नष्ट भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक देवराज भट्टराईका अनुसार आगलागी भएको ठाउँतर्फ प्रहरीको टोली गइसकेको छ ।‘हामीलाई साँझ  ६ बजेमात्र जानकारी आएको हो,’ उनले रातोपाटीलाई भने, ‘अहिलेसम्म २८ घर जलेको खबर आएको छ ।’  उनका अनुसार आगो नियन्त्रणमा नरहेका कारण घरहरु अझै जलेको हुन सक्ने आँकलन गरिएको छ । आगलागी भएको गाउँसम्म

अवैध मदिरा नष्ट, लागू औषधसहित एक पक्राउ - Naya Patrika

कर्णाली प्रदेशको राजधानी सुर्खेतमा नेपाल प्रहरीले ‘एरिया मदिरा नियन्त्रण अप्रेशन’ सञ्चालन गरेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेत र मातहतका प्रहरी युनिटमा कार्यरत नेपाल प्रहरीले ६ महिनादेखि अप्रेशन थालेको हो...पूरा पढ्नुहोस् »

मुंग्रेको अफिम खेती नष्ट

सुर्खेत : पूर्वी सुर्खेतको सिम्ता गाउँपालिकामा करिब डेढ रोपनी जग्गामा लगाइएको अफिम खेती प्रहरीले नष्ट गरेको छ। गाउँपालिका- ९ खानीखोलास्थित मुंग्रेमा लगाएको अफिम खेती नष्ट गरिएको हो।  प्रहरीचौकी आलीका प्रहरी सहायक निरीक्षक टेकबहादुर शाहीको नेतृत्वमा गएको टोलीले अफिम खेती नष्ट गरेको प्रहरी चौकी आ...