काठमाडौँ- रूपन्देही ३ मा गृहमन्त्री बालकृष्ण खाणले पराजय भोग्ने निश्चित भएको छ । खाणलाई २ हजार ५०० मतान्तरले पछि पार्दै राप्रपाका वरिष्ठ नेता दीपक बोहोराले आफ्नो अग्रतालाई कायम राखेका छन्।
जनमुक्ती पार्टीको सर्मथनसहित सत्तागठबन्धनका उम्मेदवार बालकृष्ण खाणले ३२ हजार ६ मत प्राप्त गर्दा एमाले, राप्रपा र जसपा गठबन्धनका ...