९ महिनामा चन्द्रागिरी हिल्सको नाफा करिब ११ करोड

९ महिनामा चन्द्रागिरी हिल्सको नाफा करिब ११ करोड

सम्बन्धित सामग्री

चन्द्रागिरी हिल्स यो वर्ष करीब ८ करोड नाफामा

काठमाडौं । चन्द्रागिरी हिल्स लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म रू. ७ करोड ७७ लाखभन्दा बढी खुद नाफा गरेको छ । गत वर्षको तेस्रो त्रैमाससम्म रू. १ करोड ५८ लाखभन्दा बढी खुद नोक्सानीमा रहेको कम्पनीले यस वर्ष नोक्सानी सुधार्दै खुद नाफा गर्न सफल भएको हो । यस वर्ष कम्पनीको सञ्चालन आम्दानी गत वर्षभन्दा करिब ४२ प्रतिशत बढी भएको छ । गत वर्ष रू. ४४ करोड ४० लाखभन्दा बढी रहेको सञ्चालन आम्दानी यस वर्ष रू. ६२ करोड ९० लाखभन्दा बढी भएको हो ।  कम्पनीको कुल खर्च पनि यो वर्ष बढेको छ । गत वर्ष रू. १२ करोड ६० लाखभन्दा बढी कुल खर्च गरेको कम्पनीले यस वर्ष रू. १७ करोड ५७ लाखभन्दा बढी कुल खर्च गरेको हो ।  हाल कम्पनीको चुक्तापूँजी रू. १ अर्ब ५३ करोड ४० लाख ९१ हजार छ । जगेडा कोष रकम भने रू. ३० करोड ७८ लाखभन्दा बढी ऋणात्मक रहेको छ । वार्षिक प्रतिशेयर आम्दानी रू. ६ दशमलव ७६ रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ भने रू. ७९ दशमलव ९३ रहेको छ । रिपोर्ट हेर्न यहाँ क्लिक गर्नुहोस

करिब चार करोड नगदसहित चार चिनियाँ र एक नेपाली पक्राउ

काठमाडौं । स्रोत नखुलेको करिब पौने चार करोडभन्दा धेरै नगदसहित पाँचजना पक्राउ परेका छन् । काठमाडौंको चन्द्रागिरी नगरपालिका २ स्थित नागढुङ्गाबाट स्रोत नखुलेको नगद ३ करोड ८९ लाख १३ हजार ७२० रूपैयाँ सहित नुवाकोट बिदुर नगरपालिका ८ बस्ने ४४ वर्षीय फुलबहादुर गुरुङ र चारजना चिनियाँ नागरिकसहित ५ जनालाई प्रहरीले पक्राउ...

स्रोत नखुलेको करिब ४ करोड रुपैयाँसहित ४ चिनियाँ र एक नेपाली नागढुंगाबाट पक्राउ

काठमाडौं । काठमाडौं प्रवेशको मुख्य नाका नागढुंगाबाट प्रहरीले स्रोत नखुलेको करिब ४ करोड रुपैयाँ बरामद गरेको छ । चन्द्रागिरी नगरपालिका–२ स्थित नागढुङ्गाबाट मंगलबार प्रहरीले स्रोत नखुलेको नगद ३ करोड ८९ लाख १३ हजार ७२० रूपैयाँ बरामद गरेको हो । उक्त रकमसहित नुवाकोट बिदुर नगरपालिका–८ बस्ने ४४ वर्षीय फुलबहादुर गुरुङ र ४ जना चिनियाँ नागरिकसहित ५ […] The post स्रोत नखुलेको करिब ४ करोड रुपैयाँसहित ४ चिनियाँ र एक नेपाली नागढुंगाबाट पक्राउ appeared first on राजधानी राष्ट्रिय दैनिक.

स्रोत नखुलेको करिब ४ करोड रुपैयाँसहित ४ चिनियाँ र एक नेपाली पक्राउ

काठमाडौं प्रवेशको मुख्य नाका नागढुंगाबाट प्रहरीले स्रोत नखुलेको करिब ४ करोड रुपैयाँ बरामद गरेको छ । चन्द्रागिरी नगरपालिका–२ स्थित नागढुङ्गाबाट मंगलबार प्रहरीले स्रोत नखुलेको नगद ३ करोड ८९ लाख १३ हजार ७२० रूपैयाँ बरामद गरेको हो ।  उक्त रकमसहित नुवाकोट बिदुर नगरपालिका–८ बस्ने ४४ वर्षीय फुलबहादुर गुरुङ र ४ जना चिनियाँ नागरिकसहित ५ जनालाई मंगलबार बिहान पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेश मैनालीले जानकारी दिए । नुवाकोटबाट काठमाडौंतर्फ आउँदै गरेको बीएबी ५७१० नम्बरक

स्रोत नखुलेको करिब ४ करोड रुपैयाँसहित ४ चिनियाँ एक नेपाली नागढुंगाबाट पक्राउ

काठमाडौं- काठमाडौं प्रवेशको मुख्य नाका नागढुंगाबाट प्रहरीले स्रोत नखुलेको करिब ४ करोड रुपैयाँ बरामद गरेको छ । चन्द्रागिरी नगरपालिका-२ स्थित नागढुङ्गाबाट मंगलबार प्रहरीले स्रोत नखुलेको नगद ३ करोड ८९ लाख १३ हजार ७२० रूपैयाँ बरामद गरेको हो ।  उक्त रकमसहित नुवाकोट बिदुर नगरपालिका-८ बस्ने ४४ वर्षीय फुलबहादुर गुरुङ र ४ जना चिनियाँ नागरिकसहित ५ जनालाई मंगलबार […]

करिब ४ करोड रूपैयाँसहित चार जना चिनियाँसहित पाँच जना पक्राउ

काठमाडौंको चन्द्रागिरी नगरपालिका- २ स्थित नागढुंगाबाट प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ । स्रोत नखुलेको करिब ४ करोड रूपैयाँसहित प्रहरीले उनिहरूलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमध्ये चार जना चिनियाँ छन्

नागढुंगामा कारबाट करिब ४ करोड बरामद, चार चिनियाँसहित पाँचजना पक्राउ

काठमाडौंको चन्द्रागिरी नगरपालिका-२ स्थित नागढुंगाबाट स्रोत नखुलेको करिब ४ करोड रूपैयाँसहित मंगलबार बिहान ५ जना पक्राउ परेका छन् ।