२७ असार, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले कीर्तिपुरस्थित सुकुमवासीको होर्डिङ सेन्टर पुगेका जेनजी अभियन्ता पक्राउ परेको विषयमा निन्दा गरेका छन् । शनिबार राति फेसबुकमार्फत सभापति थापाले राज्यले फरक मत सुन्न नसक्नु राज्यको कायरता …
काठमाडौँ । प्रहरीको कुटपिट तथा धरपकडमा परेर घाइते भएका जेन जेड अभियन्ता माजिद अन्सारीलाई थप उपचारका लागि शिक्षण अस्पताल महाराजगन्ज लगिएको छ । प्रहरीको कुटपिटका क्रममा माजिदको टाउको र अनुहारमा बुटले प्रहार गरिएका कारण उनको अनुहार तथा शरीरको माथिल्लो भागमा गम्भीर चोट पुगेको जेन जेड अभियन्ता तनुजा पाण्डेले सामाजिक सञ्जालमार्फत् बताएकी छिन् । यसअघि माजिदलाई […]
भरतपुर – कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले यस वर्ष विगतका वर्षको तुलनामा सबैभन्दा बढी रासायनिक मल आयात गरिएको बताउँदै किसानलाई सहज रूपमा मल उपलब्ध गराउन सरकार निरन्तर लागिरहेको स्पष्ट गरेकी छन् । चितवनको खैरहनीमा आज आयोजित कार्यक्रममा उनले यस वर्ष रोपाइँ गर्नुअघि मल उपलब्ध गराउने प्रयास गरिए पनि केही प्राविधिक तथा आपूर्ति व्यवस्थापनसम्बन्धी समस्याका […]
बागलुङ नगरपालिकाले आफ्नो क्षेत्रमा जन्मिने नवजात छोरीका नाममा १० हजार रुपैयाँको मुद्दती खाता खोलिदिने निर्णय गरेको छ। नगरपालिकाले आर्थिक वर्ष २०८३/८४ देखि लागू हुने गरी ‘नगरकी छोरी’ कार्यक्रमअन्तर्गत प्रदान गर्दै आएको रकम दोब्बर बनाउने निर्णय गरेको हो। यसअघि आर्थिक वर्ष २०८०/८१ देखि उक्त कार्यक्रममार्फत नवजात छोरीका नाममा ५ हजार रुपैयाँ जम्मा गर्दै आएको थियो। हालै […]