अजय देवगन निर्देशित फिल्म ‘भोला’को टिजर सार्वजनिक

एजेन्सी । भारतीय अभिनेता अजय देवगन निर्देशित फिल्म ‘भोला’को टिजर सार्वजनिक भएको छ । अजयको पछिल्लो फिल्म ‘दृश्यम २’ यतिबेला बक्सअफिसमा सुखद व्यापार गरिरहेको छ । फिल्मले चार दिनमा ७६ करोड भारतीय रुपैयाँ भन्दा बढी कमाएको छ । यसैबीच अजय देवगनले मंगलबार आफ्नो आगामी फिल्म ‘भोला’ को टिजर सार्वजनिक गरेका छन् । सार्वजनिक करिब १ […]

सम्बन्धित सामग्री

अजय देवगन अभिनित चलचित्र ‘दृश्यम २’को टिजर सार्वजनिक

एजेन्सी । भारतीय अभिनेता अजय देवगन, तब्बु र श्रेया सरन अभिनित चलचित्र ‘दृश्यम २’ को टिजर सार्वजनिक भएको छ । सन् २०१५ मा रिलिज भएको भारतीय चलचित्र ‘दृश्यम’को दोस्रो श्रृंखला बनेको छ । जसको टिजर बिहीबार सार्वजनिक भएको हाे । चलचित्रको टिजरलाई दर्शकहरूले निकै रुचाइरहेको भारतीय सञ्चार माध्यमले जनाएका छन् । टिजरमा फेरि एक पटक […]

बहुप्रतिक्षित 'आरआरआर'को टिजर सार्वजनिक

काठमाडौं : बहुप्रतिक्षित तेलुगु फिल्म 'आरआरआर' (राइज रोअर रिभल्ट) को पहिलो टिजर सार्वजनिक भएको छ।एस एस राजमौलीको लेखन तथा निर्देशन रहेको फिल्मको टिजर सोमबार युट्युबमार्फत सार्वजनिक गरिएको हो। फिल्ममा जुनियर एनटिआर, रामचरण, अजय देवगन, आलिया भट्टलगायत कलाकारको मुख्य भूमिका छ।सन् २०१८ मा घोषणा भएको फिल्म सन् २०२१ मै प्रदर्शनमा ल्याउने तयारी थियो।कोरोना संक्रमणका कारण समयमा छायांकन हुन नसकेपछि फिल्मको प्रदर्शन मिति सार्नु परेको थियो। ४ सय करोड भारतीय रूपैयाँभन्दा बढी