अफगानिस्तानमा बम विस्फाेट हुँदा बालबालिकासहित ३३ जनाको ज्यान गयाे

अफगानिस्तानमा भएको बम विस्फाेटमा बालबालिकासहित ३३ जनाको ज्यान गएको छ । कुन्दुज प्रान्तको एक मस्जिदमा प्रार्थना भइरहेको बेला भएको शक्तिशाली विस्फाेटमा परेर ३३ जनाको ज्यान गएको र कयौँ घाइते भएका बीबीसीले जनाएको छ । यसै हप्ता अरु दुई वटा ठूला विस्फाेट गराएको आईएसआईएस समूहले नै आक्रमण गरेको हुनसक्ने अनुमान गरिएको छ । गएको वर्ष तालिबानले सत्ता कब्जामा लिएयता विस्फाेटका घटनामा कमि आए पनि पछिल्लो दुई हप्तायता भने आक्रमण बढिरहेका छन् । 

सम्बन्धित सामग्री

सुनसरीको बर्ज गाउँपालिकाकाे मतदान केन्द्रमा बम विस्फोट

सुनसरीको बर्जु गाउँपालिका वडा नम्बर ५ को मतदान केन्द्रमा बम विस्फाेट भएकाे छ ।

भाेजपुरमा गठबन्धनकाे चुनावी सभा भइरहेकाे स्थल नजिकै बम विस्फाेट, १ जना घाइते

भाेजपुर – भोजपुरमा सत्ता गठबन्धनकाे चुनावी सभालाई लक्षित गरि बम विष्फोट भएको छ । पौवादुङमा गाउँपालिकाको तिवारी भञ्ज्याङमा गठबन्धनकाे चुनावी सभा भइरहेकाे स्थल नजिकै आज बुधवार बम विस्फाेट भएकाे हाे ।  विष्फोटमा परि भाेजपुरकाे अरूण गाउँपालिका ४ का सुमन श्रेष्ठ घाइते हुनुभएकाे प्रहरीले जनाएकाे छ । उहाँकाे खुट्टामा चाेट लागेकाे र बम उहाँले नै बाेकेकाे शङ्का गरिएकाे छ । उहाँ विप्लव कार्यकर्ता भन्ने बुझिएकाे र थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ । घाइते श्रेष्ठकाे स्थानीय किल्निकम...

साेमालियामा बम विस्फाेट हुँदा १०० जनाकाे मृत्यु, ३०० जना घाइते

सोमालियाको राजधानी मोगादिसुमा शनिबार भएकाे दुई कार बम विस्फोटमा परी कम्तीमा १०० जनाको मृत्यु हुनुका साथै ३०० जना घाइते भएका छन्। सोमालियाका राष्ट्रपति हसन शेख माेहमदले आइतबार बिहान एक विज्ञप्ति जारी गर्दै घटनाकाे बारेमा जानकारी दिएका छन्। शिक्षा मन्त्रालयबाहिर बम विस्फाेट भएकाे हाे। उनले पीडितको संख्या बढ्न सक्ने बताएका छन्। राष्ट्रपति हसन शेखले घाइतेमध्ये केहीको […]

दुई बालिकाकाे ज्यान जाने गरी कालीकोटमा कसरी भयाे बम विस्फाेट ?

कालीकोट । कालीकोटमा बालबालिकाहरुले पुरानाे बम खेलाइरहेकाे अवस्थामा विस्फाेट भएकाे छ । जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रमुख डीएसपी जयश्वर रिमालले पाँच जना बालबालिकाहरुले पुरानाे सकेट बम खेलाइ रहेकाे अवस्थामा विस्फाेट भएकाे इमेज खबरलाई बताउनु भयाे । उहाले भन्नुभयाे, ‘पाँच बालबालिका खेलिरहेको अवस्थामा एक्कासी बम विस्फोट भयाे,बम विस्फोट भएको जमिनमा प्वाल परेको छ र नजिकै दुई […]

माेरङमा बम विस्फाेट

मोरङको मिक्लाजुङ गाँउपालिकामा बुधबार मध्यरात विष्फोट भएको बताइएको छ। जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक दिपक श्रेष्ठका अनुसार भौगोलिक रूपमा अति विकट रहेको गाउँपालिका १ मा विस्फाेटकाे आवाज सुनिएको हो। सोही गाँउपालिकाको बर्खेमा बिहीबार बिहानीपख बमजस्तो शंकास्पद वस्तुसमेत फेला परेको प्रवक्ता श्रेष्ठले जानकारी दिए। प्रहरीको प्रारम्भिक अनुसन्धानका क्रममा सोही स्थानमा राति बम […]

इटहरीमा बम विस्फाेट : तीन जना घाइते

काठमाण्डाै - सुनसरीको इटहरीमा बम विस्फाेट भएको छ । गएराति इटहरी उपमहानगरपालिका–२ को नवजागृति टोलमा बम विस्फाेट हुँदा तीन जना घाइते भएका प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय इटहरीका अनुसार बम विस्फाेटमा घाइते हुनेमा इटहरी उपमहानगर–२ नवजागृति टोलमा बस्ने ४० वर्षकी लक्ष्मी थापा, उहाँका छोरा १८ वर्षका रवीन थापा र लमजुङका २३ वर्षका शेरजङ्ग गुरुङ रहेका छन् । आमा छोराको विराटनगर र गुरुङको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ ।

अफगानिस्तानको हेरातमा मिनी बसमा बम विस्फाेट, ७ जनाको मृत्यु

९ माघ, काठमाडौं । अफगानिस्तानको हेरातमा एक मिनी बसमा बम विस्फाेट हुँदा चार महिला सहित सात जनाको मृत्यु भएको छ । घटनामा नौ जना घाइते भएका छन् । इन्धन ट्यांकीमा जडान गरिएको बम विस्फाेट भएको प्रारम्भिक अनुमान गरिएको छ । घटनाको जिम्मा कसैले नलिएको अलजजिराले जनाएको छ । हेरात इरानसँग सीमा जोडिएको अफगानिस्तानको तेस्रो ठूलो […]

धनुषाको महेन्द्रनगरमा बम विस्फाेट

धनुषा , मंसिर १९ – धनुषाको महेन्द्रनगरमा बम विस्फाेट भएको छ । क्षरेश्वरनाथ नगरपालिकाको सखुवा महेन्द्रनगर स्थित क्षिरेश्वर जनता उच्च माविको कम्पा...