धर्मेन्द्र वास्ताेला भन्छन्- बम विस्फाेट गर्ने हाम्राे नीति छैन, हामीले त्यस्ताे गरेका हाेइनाैँ

काठमाडाैँ- नेकपा बहुमत पार्टीका केन्द्रीय अध्यक्ष धर्मेन्द्र वास्ताेलाले बुटबलमा भएकाे बम विस्फाेट आफ्नाे पार्टीले नगरेकाे बताएका छन्। सञ्चारमाध्यममा नेकपा बहुमत पार्टीले बम विस्फाेट गराएकाे खबर फैलिएसँगै अध्यक्ष वास्ताेलासहित तीन जनालाई भालुबाङबाट साेधपुछकाे लागि निगरानीमा राखिएकाे थियाे। उनीहरूलाई बिहान पाैने ४ बजे निगरानीमा राखिएकाे हाे। ‘बुटवलमा भएको घटनाको बारेमा हामीलाई जोडेर कसैले समाचार बनाएकाे रहेछ। त्यसकारण […]