विप्लव कार्यकर्ताले बम बनाउने क्रममा नेपालगञ्जमा विस्फाेट भएको खुल्यो, दुई घाइते अस्पतालमा, तीन फरार

४ मंसिरको चुनाव बिथोल्ने उद्देश्यले बम बनाइरहेका बेला एक्कासि विस्फाेट भएको प्रहरीले जनाएको छ । बुधबार साँझ ८ः१० बजे बम विस्फाेट भएको थियो ।