काठमाडौँ,३ पुष । दार्चुलाका गाउँघरमा पछिल्लो समय विद्युत् विस्तार भएसँगै पानीघट्ट लोप हुँदै गएका छन् । आधुनिक प्रविधि भित्रिएपछि पानीघट्ट लोप हुँदै गएका हुन् । शैल्यशिखर नगरपालिका–६ का अकबरसिंह धामी विगतमा परम्परागतरुपमा चलिआएको जाँतोलाई आधुनिकतामा परिणत गर्दै लगेको बताउछन् । विद्युत्को पहुँच सबैतिर पुगेसँगै पानीघट्ट लोप हुन थालेको उनको भनाइ छ । महाकाली नगरपालिका–७ का […]
ओखलढुंगा । ओखलढुंगाका गाउँघरबाट पानीघट्ट हराउन थालेको छ । अन्न पिस्नका लागि प्रयोग हुने पानीघट्ट आधुनिकतासँगै हराउन थालेको हो । जिल्लाका पात्ले, खिजीफलाटे, रावादोलु, भुसिंगा, रगनी लगायतका ठाउँका खोला क्षेत्रमा सञ्चालित पानीघट्ट लोप हुँदै गएको खिजीदेम्बा गाउँपालिका-९ का स्थानीय चक्रबहादुर तामाङले बताउनुभयो । पानीको फोहोराले मदानीमा हिर्काएपछि त्यसले जाँतो घुमाएर अन्न पिस्ने काम पानीघट्टले गर्छ […]
सोलुखुम्बु । सोलुखुम्बुको गाउँगाउँमा विद्युत विस्तार भएसँगै पानीबाट चल्ने पानीघट्ट लोप हुन थालेका छन् । बिद्युत सँगै नयाँ प्रविधि भित्रएपछि पानीघट्ट लोप हुदैगएका हुन् । रातभरी जाँतोमा पिठो पिँध्नुपर्ने बाध्यतालाई मध्येजनर राख्दै स्थानीय सामाग्री प्रयोग गरि निर्माण गरिएको घट्टा केहीबर्षयता लोप हुदैगएको सोलु दुधकुण्ड नगरपालिका ७ की डिककुमारी कार्कीले बताइन् । पानीको मुहान सुक्नुनका साथै […]
दार्चुलाका विभिन्न स्थानमा रहेका परम्परागत पानीघट्टहरु लोप हुने अवस्थामा पुगेका छन् । केही वर्ष पहिले ठाउँठाउँमा प्रयोग भएका देखिने अधिकांश परम्परागत पानीघट्ट अहिले बन्द भएका छन् ।
पहाडी क्षेत्रमा स्थानीय खोलाको पानीबाट चल्ने घट्टमा स्थानीयवासीले गहुँ, कोदो, चामल, मकै लगायतका अन्न पिसानी गर्ने गर्छन् । अहिले आधुनिक विद्युतिय मिल तथा चक्कीको प्रयोग बढ्दै गएपछि यस क्षेत्रका पानीघट्ट लोप हुन थालेको शैल्यशिखर नगरपालिका–६ का स्थानीय धरमसिंह धामीले जानकारी दिनुभयो । दार्चुला जिल्लाभरि सयौँको संख्यामा रहेका पानीघट्टमध्ये अहिले विद्युत नपुगेको ठाउँमा मात्रै पानीघट्ट सञ्चालित छन् ।
सिन्धुपाल्चोक : एक दशकअघिसम्म सिन्धुपाल्चोकका अधिकांश खोला किनारामा पानीघट्ट बाक्लो देखिन्थे। तर, प्रविधिको विकाससँगै पानीघट्ट देखिन छाडेका छन्। आधुनिक मेसिनको प्रयोग बढेसँगै स्थानीय सीप साधनबाट निर्माण भएका परम्परागत पानीघट्ट लोप हुँदै गएको छ।
‘कुनैबेला बगरैभरि घट्टै–घट्ट देखिन्थे। जलवीरे नदी किनारामा २० वटाभ...