सिन्धुपाल्चोक : एक दशकअघिसम्म सिन्धुपाल्चोकका अधिकांश खोला किनारामा पानीघट्ट बाक्लो देखिन्थे। तर, प्रविधिको विकाससँगै पानीघट्ट देखिन छाडेका छन्। आधुनिक मेसिनको प्रयोग बढेसँगै स्थानीय सीप साधनबाट निर्माण भएका परम्परागत पानीघट्ट लोप हुँदै गएको छ।
‘कुनैबेला बगरैभरि घट्टै–घट्ट देखिन्थे। जलवीरे नदी किनारामा २० वटाभ...