काठमाडौँ । राष्ट्रिय वाणिज्य बैङ्कले रिक्त पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ । एक वर्षे करार सेवाका लागि बैङ्कले आवेदन आह्वान गरेको हो । बैङ्कको कर्मचारी सेवा विनियमावली २०७० को विनियम १०९ मा भएको व्यवस्थाअनुसार करार सेवामा विशेषज्ञ पदमा पदपूर्तिका लागि आवेदन आह्वान गरिएको बैङ्कले जारी गरेको सार्वजनिक सूचनामा उल्लेख छ । बैङ्कले ११ जना […]