११ मंसिर, काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगमा च्यासल युथ क्लबले एपीएफ फुटबल क्लबलाई १-० ले पराजित गर्दै पहिलो जित हात पार्यो । पहिलो खेलमा थ्री स्टारसंग ३-० ले हारेको च्यासलले दोस्रो खेलमा एपीएफलाई पराजित गरेको हो । पहिलो जितपछि च्यासलका प्रशिक्षक बालगोपाल साहुखल सन्तुष्ट देखिए । ‘जितले मोरल बुस्ट भएको छ । लास्ट […]