Kathmandu. On the eve of Prime Minister Balendra Shah's visit to India, the Indian government has approved the export of an additional 615.02 megawatts of electricity from Nepal.According to Nepal Electricity Authority spokesperson Achyut Ghimire, the approval for an additional 615.02 MW of electricity export was received today as part of the gradual approvals on the request sent by the authority in June-July.Spokesperson Ghimire stated that in addition to the 654 MW of electricity export approval already received, an additional 615.02 MW has now been approved.Via which medium and from which projects how much export? According to the information provided by...
काठमाडौं । काठमाडौं गोर्खाजलाई ६१ रनले हराउँदै चितवन राइनोज नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो क्वालिफायरमा प्रवेश गरेको छ। बुधबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको एलिमिनेटर खेलमा जित निकाल्दै चितवनले पहिलोपटक क्वालिफायरमा स्थान बनाएको हो। चितवनले प्रस्तुत गरेको २०५ रनको लक्ष्य पछ्याएको काठमाडौंले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १४३ रन मात्रै बनाउन सक्यो। […]
भद्रपुर (झापा), २ मङ्सिरः हुलाकी राजमार्गअन्तर्गत झापा गाउँपालिका र गौरीगञ्ज गाउँपालिका जोड्ने कन्काई पुलको निर्माण कार्य शीघ्र अघि बढाउन स्थानीय जनप्रतिनिधि तथा सरोकारवालाले सरकारसँग माग गरेका छन् । चौध वर्षदेखि अलपत्र पुल परिसरमा हुलाकी सङ्घर्ष समितिले आज आयोजना गरेको बहुभाषिक कन्काई कवि सम्मेलनका वक्ताहरूले ठेक्का सम्झौता रद्द भइसकेकाले सरकारले तत्काल नयाँ ठेक्का प्रक्रिया अघि बढाउनुपर्नेमा […]
चितवन राइनोजका कमिल मिशराले बुधबार नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत् इलिमिनेटर खेलमा सानदार ब्याटिङ प्रस्तुत गरेका छन् । मिशराले अन्तिमसम्म क्रिजमा रहेर १ सय २० रनको नटआउट आक्रमक इनिङ खेलेका हुन् । मिशराले कूल ५९ बलको सामना गर्दै १० छक्का र ५ चौका प्रहार गरेका हुन् । उनले अन्तिम ओभर फ्याल्न आएका काठमाडौं गोर्खाजका बलर […]