चितवन राइनोजका कमिल मिशराले बुधबार नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत् इलिमिनेटर खेलमा सानदार ब्याटिङ प्रस्तुत गरेका छन् । मिशराले अन्तिमसम्म क्रिजमा रहेर १ सय २० रनको नटआउट आक्रमक इनिङ खेलेका हुन् । मिशराले कूल ५९ बलको सामना गर्दै १० छक्का र ५ चौका प्रहार गरेका हुन् । उनले अन्तिम ओभर फ्याल्न आएका काठमाडौं गोर्खाजका बलर […]