काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरा र महामन्त्री गगनकुमार थापा (शेखर–गगन) समूहको बैठक काठमाडौंको बत्तिसपुतलीमा जारी छ । आज (आइतबार) बिहान ८ बजेदेखि बत्तिसपुतलीको फुटल्याण्डमा उक्त समूहको बैठक बसेको शेखर कोइरालाको सचिवालयले जनाएको छ । नेताहरूले देशको पछिल्लो विकसित राजनीतिक घटनाक्रमबारे सामूहिक धारणा बनाउन बैठक बसेको हो । बैठकमा १४औँ महाधिवेशनमा शेखर–गगन समूहबाट निर्वाचित […]