एकीकृत समाजवादीको सचिवालय बैठक जारी

पार्टी केन्द्रिय कार्यालय आलोकनगरमा बैठक जारी छ। बैठकमा मेची-महाकाली जागरण अभियानको समीक्षा गर्ने बताइएको छ।...

सम्बन्धित सामग्री

बिभिन्न निर्णय गर्दै एकीकृत समाजवादी काठमाडौंको सचिवालय बैठक सम्पन्न

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) काठमाडौं जिल्ला कमिटीको सचिवालय बैठक लैनचौरमा सम्पन्न भएको छ । जिल्ला कमिटीका अध्यक्ष एलपी श्रेष्ठको अध्यक्षतामा सम्पन्न सो बैठकले काठमाडौंमा बसोबास भएका केन्द्रीय सदस्य एवं निकायका सदस्य र आयोगका सदस्यहरूसंग आउँदो ३० मंसिरमा अन्तरक्रिया कार्यक्रम गर्ने निर्णय गरेको छ । यसैगरी काठमाडौंमा बसोबास गर्ने केन्द्रीय परिषद एवं बागमती […] The post बिभिन्न निर्णय गर्दै एकीकृत समाजवादी काठमाडौंको सचिवालय बैठक सम्पन्न appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

नेकपा (एकीकृत समाजवादी)को सचिवालय बैठक बस्दै

नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय सचिवालय बैठक आज पनि बस्ने भएको छ । बैठकमा नेताले धारणा राख्नुहुने कार्यक्रम तय भएको छ । पार्टी अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा शुक्रबारदेखि पुष्पलाल स्मृति प्रतिष्ठानमा सुरु भएको बैठकमा नेताले बोल्न क्रम जारी रहेकाले शनिबार पुनः बैठक बस्ने सो पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिनुभयो । उहाँका अनुसार शुक्रबारको बैठकमा उपाध्यक्ष …

एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)को सचिवालय बैठक आज बस्दैछ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने-नदिने निर्णय लिन पार्टीको सचिवालय बैठक बस्न लागेको हो ।  प्रचण्डले आज बस्ने प्रतिनिधिसभाको बैठकमा विश्वासको मत लिने

नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठक, नयाँ बन्ने सरकारमा सहभागीबारे छलफल

काठमाडौं, १३ मंसिर । नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठकमा नयाँ सरकार गठनबारे छलफल सुरु भएको छ । निर्वाचनको समीक्षा गर्न पार्टी कार्यालय आलोकनगरमा बसेको बैठकमा सरकार गठनबारे पनि छलफल सुरु भएको जनाईएको छ । सत्ता गठबन्धनले नै सरकार बनाउनेगरि गृहकार्य थालेपछि सो पार्टीले आफ्नो सचिवालय बैठक बोलाएको हो । सत्ता समिकरणमा नेकपा (एस) ले […]

एकीकृत समाजवादीको सचिवालय बैठक सुरु

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)को सचिवालय बैठक सुरु भएको छ । केन्द्रीय कार्यालय आलोकनगरमा बैठक बसिरहेको हो । स्थानीय चुनावको समीक्षा, आन्तरिक गतिविधि, सत्ता गठबन्धन, राष्ट्रिय राजनीति लगायत बैठकमा एजेण्डा छ । बैठक बुधबार पनि बसेको थियो ।

नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठक सुरु

सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी)को सचिवालय बैठक सुरु भएको छ ।  काठमाडौंको तीनकुनेस्थित पार्टी केन्द्रिय कार्यालयमा भर्खरै बैठक सुरु भएको हो ।बैठक गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको समीक्षामा केन्द्रित हुने बताइएको छ । अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा बसेको बैठकमा पार्टीका सम्मानित नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनाल, महासचिव बेदुराम भुसाललगायतका नेताहरु सहभागी भएका छन् ।

एकीकृत समाजवादीको सचिवालय बैठक सुरु

काठमाडौँ – सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी)को सचिवालय बैठक सुरु भएको छ। काठमाडौँको तीनकुनेस्थित पार्टी केन्द्रिय कार्यालयमा बैठक सुरु भएको हो। बैठक गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको समीक्षामा केन्द्रित हुने बताइएको छ। अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा बसेको बैठकमा पार्टीका सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल, महासचिव बेदुराम भुसाललगायतका नेताहरु सहभागी छन्।

एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

काठमाडौं, फागुन १५ । नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठक बस्दैछ । अमेरिकन सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) परियोजना अनुमोदन गर्ने विषयमा आजको बैठक केन्द्रित रहने छ । सत्तारूढ गठबन्धनका दुई दल माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) एस अन्ततः वैकल्पिक विधिबाट एमसिसी पारित गर्न तत्पर देखिएका छन् । सत्ता गठबन्धन नै टुट्ने अवस्था आएपछि […]

एकीकृत समाजवादीले बोलायो सचिवालय बैठक

अमेरिकन सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) परियोजना अनुमोदन गर्ने विषयमा थप छलफल गर्न नेकपा (एकीकृत समाजवादी)ले सचिवालय बैठक बोलाएको छ । सत्तारुढ गठबन्धन दलमा एमसीसीका बारेमा ‘व्याख्यात्मक घोषणा’सहित अनुमोदन गराउन सहमत देखिएपछि नेकपा एसले सचिवालय बैठक बोलाएको हो ।प्रतिनिधिसभा बैठकको दुई घन्टा अघि अर्थात् बिहान ११ बजे बस्ने बैठकले एमसीसी परियोजनाका बारेमा पक्षमा उभिने कि सो परियोजनाका बारेमा विरोध दर्ज गराउँदै अगाडी बढाउन दिने ? भन्ने मध्ये एक विकल्पमा आवश्यक निर्णय लिने

नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठक बस्दै

नयाँ पार्टी गठनसँगै संगठन निर्माणमा जुटेको नेकपा (एकीकृत समाजवादी) ले सचिवालय बैठक बोलाएको छ । बुधबार दिउँसो २ बजे बस्नेगरी सचिवालय बैठक बोलाएको महासचिव डा.बेदुराम भुसालले जानकारी दिए । उनका अनुसार पार्टीले संगठन विस्तार अभियान जारी राखेकाले सोही विषयमा छलफल गर्न बैठक बोलाइएको हो ।बैठक पार्टी कार्यालय वा अन्य ठाउँमा बस्ने भन्ने टुंगो लागि नसकेको नेताहरुले बताएका छन् । सो पार्टीले केन्द्र, प्रदेश जिल्ला हुदै पालिका, वडा र टोलसम्म पार्टी कमिटी विस्तार गरिरहेको छ ।‘संगठन विस्तार अभियान अन्र्त