सुनिता र प्रकाश विपद् जोखिम न्यूनीकरण सद्भावना दूत
दुलाल र सपुतले प्राकृतिक प्रकोप र यसबाट आउने विपद् जोखिम न्यूनीकरण योजनामा कलाकारलाई सहभागी गराएर प्राधिकरणले रचनात्मक कार्यको थालनी गरेको भन्दै आफूहरू सहयोग तथा समर्थन गर्न प्रतिबद्ध रहेको तर्क गरेका थिए।...
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले गायक प्रकाश सपूत र गायिका सुनिता दुलाललाई ‘विपद् जोखिम सद्भावना दूत’ घोषणा गरेको छ । बिहिबारसिंहदरबारमा एक समारोहकाबीच प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले प्रमाणपत्र दिएर उहाँलाई एक वर्षका लागि ‘विपद् जोखिम सद्भावना दूत’मा नियुक्त गरेको जानकारी दिनुभयो । गीतसङ्गीतका माध्यामबाट समुदायमा जनचेतना अभिवृद्धि गर्न आवश्यक भएकाले उहाँहरूलाई …
काठमाडौं । सरकारले विपद् जोखिम न्यूनीकरण सद्भावना दूतमा गायिका सुनिता दुलाल र गायक प्रकाश सपुत नियुक्त भएका छन् । गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण व्यवस्थापन प्राधिकरणले सुनिता र प्रकाशलाई एकवर्षका लागि विपद् जोखिम न्यूनीकरण सद्भावना दूत नियुक्त गरेको हो ।
विपद जोखिम सचेतनाको लागि गत वर्ष भिडियो सामग्री तयार पारेका...
काठमाडौं। गायक प्रकाश सपुत र गायिका सुनिता दुलाललाई आज विपद् जोखिम न्यूनीकरण सद्भावना दूत घोषणा गरिएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भनेको छ, “गीत संगीतको माध्यमबाट समुदायमा विपद् जोखिम न्यूनीकरण सम्बन्धी सचेतनामूलक सन्देश प्रवाहमा उहाँहरुको भूमिका उल्लेखनीय रहने प्राधिकरणले अपेक्षा गरेको छ।” प्रकाश र सुनिता यो बर्ष सबैभन्दा बढी बाढी पहिरो प्रभावित जिल्ला बाग्लुङ्ग र सिन्धुपाल्चोकका हुन्।
गायक प्रकाश सपुत र गायिका सुनिता दुलाल विपद् जोखिम न्यूनीकरण सद्भावना दूत नियुक्त भएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बिहीबार सिंहदरबारमा एक कार्यक्रमका बीच उनीहरुलाई सद्भावना दूत नियुक्त गरिएको घोषणा गरेको हो ।बाग्लुङका सपुत र सिन्धुपाल्चोककी दुलाललाई एक वर्षका लागि सद्भावना दूतमा नियुक्त भएका हुन् । विपद् जोखिम न्यूनिकरणका लागि कलाकारको विशेष भूमिका निर्वाह गर्न सक्ने भन्दै उनीहरुलाई सद्भावना दूत नियुक्त गरेको प्राधिकरणले जनाएको छ ।कार्यक्रममा दुवै कलाका
काठमाण्डाै – सरकारले लोक गायक प्रकाश सपुत र लोक गायिका सुनिता दुलाललाई ‘विपद् जोखिम न्यूनीकरण सद्भावना दूत’ नियुक्त गरेको छ ।
नेपाल सरकार गृह मन्त्रालय अन्तर्गतको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बिहीवार सिंहदरबारमा पत्रकार सम्मेलन गरी लोक गायक सपुत र गायिका दुलाललाई गीत सङ्गीतको माध्यमबाट समुदायमा विपद्सम्बन्धी जनचेतना अभिवृद्धि गर्नका लागि ‘विपद् जोखिम न्यूनीकरण सद्भावना दूत’ नियुक्त गरिएको जानकारी गराएको हो ।
गीत सङ्गीतको माध्यमबाट समुदायमा विपद् जोखिम न्यूनीकरणसम्...
काठमाडौँ । लोकगायक प्रकाश सपुत र लोक गायिका सुनिता दुलाल ‘विपद् जोखिम न्यूनीकरण सद्भावना दूत’ नियुक्त भएका छन् । गृह मन्त्रालय अन्तर्गतको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बिहीबार सिंहदरवारमा आयोजित पत्रकार सम्मेलनमा प्रकाश र सुनितालाई ‘विपद् जोखिम न्यूनीकरण सद्भावना दूत’ नियुक्त गरेको जानकारी गराएको हो । गीत सङ्गीतको माध्यमबाट समुदायका विपद् जोखिम न्यूनीकरण सम्बन्धी […]
काठमाडौं।राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले गायक प्रकाश सपुत र गायिका सुनिता दुलाललाई विपद् जोखिम न्यूनीकरण सद्भावना दूत घोषणा गर्ने भएको छ। आज विशेष पत्रकार सम्मेलन गरी सो घोषणा गरिने प्राधिकरणले जनाएकी छ। सपुत र दुलाल यो वर्ष सबैभन्दा बढी बाढी पहिरोबाट प्रभावित जिल्ला बाग्लुङ्ग र सिन्धुपाल्चोकका हुन्। सम्मेलनमा बाढी पहिरो सम्बन्धी दोहोरी गीतको म्यूजिक भिडियो सार्वजनिक पनि गरिनेछ।